समाचार

आगजनीमा परी एभिन्युज टिभीका पत्रकार रजकको मृत्यु, प्रदर्शन हिंसात्मक : मानव अधिकार आयोग

काठमाडौं । तीनकुनेको एक भवनमा लागेको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ । भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुको आन्दोलनले हिंसात्मक रुप लिँदा काठमाडौं तनावग्रस्त भएको थियो । सोही आन्दोलनको समाचार संकलनमा खटिएका पत्रकार रजक आगलागीमा परेका हुन् ।...

काठमाडौंमा कर्फ्यु आदेश, आवतजावतमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । राजावादीहरुको आन्दोलन हिंसात्मक भएपछि त्यसलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको हो । कर्फ्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिए । कर्फ्यु लागेको कुनै...

सर्वोच्चद्वारा  कुलमान र हितेन्द्र दुवैको रिटमा अग्राधिकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक दुवैको रिटलाई अग्राधिकार प्रदान गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न अग्राधिकार प्रदान गरेको हो । आइतबार पुनः ती रिट निवेदनहरुमाथि सुनुवाइ हुनेछ।...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित करिब २ ग्राम ७ सय २० मिलिग्राम सहित कोहलपुर नगरपालिका-२ बस्ने २२ बस्ने सुजन थापा मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ पैदल आउँदै...

नेपाल प्रहरीमा भर्ना खुल्यो, हेर्नुहोस् सूचना

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न १ सय ४ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी...

समाजवादी मोर्चा र राजावादी पक्षहरुको प्रदर्शन आज

काठमाडौँ । समाजवादी मोर्चा र राजावादी पक्षहरुको प्रदर्शन आज हुँदैछ । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा ९नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा० ले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका छन् । जनता निरास भएको, राष्ट्रियता खतारामा परेको भन्दै राजतन्त्रको पुर्नस्थापनाका लागि राजावादीहरुको पनि प्रदर्शन आजै राखिएको छ ।...

कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेमा सो विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा कुलमानको रिटमाथि सुनुवाइ भइरहेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई विरुद्ध बनाएर दायर रिटमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय...

प्रहरीद्वारा ११ जना भारतीय नागरिक पक्राउ

अनलाइन जुवा (सट्टाबाजी) खेल्नेर खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका- ३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणा समेत ११ जना भारतीय नागरिकहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलस्थित घर भाडामा लिई...

नुवाकोटकी लामा मकवानपुरमा पक्राउ

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा नुवाकोट बेलकोटगढी नगरपालिका-४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आई कास्की पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी फिरौती स्वरूप ३ लाख युरो मागेको...

नेको इन्स्योरेन्सको हकप्रद शेयर आधा पनि बिकेन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद सेयर आधा पनि बिक्रि हुन नसकेपछि पुनः लिलामीमा ल्याउने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि ५० लाख ३० हजार ९०२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । अन्तिम दिन अर्थात चैत १४ गते बिहीबार बिक्री बन्द हुँदासम्म सेयरधनीहरुले २१ लाख...