समाचार

नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेपाल परिवार दलले तेश्रो राष्ट्रिय महाधिवेशनको लागि आवश्यक तयारी पुरा भएको जनाएको छ । दलले बुधबार पत्रकार सम्मेलनमार्फत् सम्पूर्ण तयारी सकिएको र महाधिवेशन आगामी मंसिर ४ र ५ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी गराएको हो । ‘‘सबैखाले विभेदको अन्त्य गरौँ : सु–संस्कृत, समृद्ध र...

प्रतिनिधिसभा १ को (ख) मा राजेश बानियाँ नेतृत्वको टिम घोषणा

मकवानपुर । आसन्न मंसिर ३ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (ख) मा युवा नेता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष राजेश बानियाँको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी बानियाँको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको हो...

प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्छ : लामा

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा बुधबार मन्त्रालय अन्तरगतका विभिन्न तहको कार्यसम्पादनबारे जानकारी लिंदै मन्त्री लामाले स्वास्थ्य मन्त्रालयले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका हुन् । उनले यसका लागि आफु नीतिगत र प्रशासनिक समस्या...

‘सर्वोच्चमा देखिएको समस्या एक/दुई दिनभित्रै समाधान हुन्छ’

धनुषा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले भने, “ सर्वोच्चको समस्या एक÷दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ । ” महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रम सहभागी हुन आउनुभएको अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त...

एकीकृत समाजवादी अध्यक्ष नेपाल डोटीमा

डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले यहाँ आइपुगेका छन् । पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार मेलाको पूजाका लागि उनीहरु पुगेका हुन् । उनीहरु पूजाआजा गरी फर्किने कार्यक्रम तय भएको मन्त्री मन्त्री आलेका प्रमुख स्वकीय...

नगर प्रहरीद्वारा हेटौंडाको हुप्राचौर सरसफाई

मकवानपुर । हेटौंडा नगर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौर सरसफाई अभियान थालेको छ । हेटौंडाको मुख्य बजारको क्षेत्रको सबैभन्दा ठूलो खेलमैदान र खुल्ला क्षेत्रमा फोहोर हुन थालेपछि आज (बुधबार) बाट सरसफाई अभियान थालेको नगर प्रहरी प्रमुख नेत्र ढकालले जानकारी दिए । उनका अनुसार, उक्त क्षेत्रमा हरियो...

मकवानपुरमा थपिए ८ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा थप ८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १७ जनाको पीसीआर र ९ जनाको एन्टीजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य...

नेप्से १६ अंकले बढ्यो, ७ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव ९५ अंक अर्थात् ० दशमलव ६१ प्रतिशतले बढेर २ हजार ८०१ दशमलव ५२ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर...

प्रहरीले खोल्यो मकवानपुरगढी गाउँपालिकामा कांग्रेसले लगाएको ताला

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको कार्यालयमा कांग्रेसले लगाएको ताला पालिकाका कर्मचारीको रोहबरमा प्रहरीले खोलेको छ । कार्यालयमा ताला लगाएपछि स्थानीय जनताको नियमित काम कारबाहीमा असर पुगेको भन्दै प्रशासनले कर्मचारीको रोहबरमा ताला खोलेर नियमित काम कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाउँपालिकाले गरेको ज्याजती र ढुंगा गिट्टी...

मकवानपुरगढी गाउँपालिकाको कार्यालयमा कांग्रेसले लगायो ताला

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको कार्यालयमा कांग्रेसले बुधबार तालाबन्दी गरेको छ । नदिजन्य पदार्थ उत्खनन्को लागि लगाइएको ठेक्काको विषयमा गाउँपालिकाले मनोमानी गरेको गरेको भन्दै कांग्रेसले कार्यालयको मुल गेटमा ताला लगाएको हो । गाउँपालिकाले गरेको ज्याजती र ढुंगा गिट्टी बालुवालगायतका नदिजन्य पदार्थमा भ्रष्टाचार गर्न खोजेकोले त्यसलाई रोक्न तालाबन्दी गरिएको कांग्रेस मकवानपुरगढी...