समाचार

घरजग्गा कारोबारमा कडाइ: बैंक स्टेटमेन्ट अनिवार्य

काठमाडौं ।नेपाल सरकारले मनी लाउण्डरिङ्ग निवारण ऐन, २०६४ को व्यवस्था अनुसार घरजग्गा खरिद–बिक्री व्यवसायीहरुलाई नियमन गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले नयाँ निर्देशन जारी गरेको छ। ‘फाइनान्सियल टास्क फोर्स’ (एफटीएफ) को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्न सरकारले घरजग्गा कारोबारमा थप कडाइ गरेको हो । विभागले २०८२ जेठ १३...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री...

काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाडौं ।काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा ‘ह्विल लक’ गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र...

बढ्यो सुन र चाँदीको मूल्य, अब प्रतितोला कति?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य ह्वात्तै बढेको छ। यस दिन सुन तोलामै २ हजार ९०० रूपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९२ हजार ७०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँमा...

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीको एक करोड बढी गैरकानूनी सम्पत्ति, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीमाथि एक करोड रूपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको छ। उनले मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेश सभा सदस्य) छँदा पदीय दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको...

एमालेमा म झोले हो अभियान

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा आफू झोले भएको पोस्टर पोष्ट गरेका छन् । दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु...

नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटोको तस्बिर राख्न गभर्नरलाई सूर्यबहादुर थापाको प्रस्ताव

काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन्। सोमबार अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन्। उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए।...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

काठमाडौं ।  सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्नका लागि सरकार व्यवसायीहरूबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको छ । सोमबार गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीहरूबीचको छलफलपछि समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने सहमति जुटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष...

देशभर सार्वजनिक यातायातका साधन बन्द, सर्वसाधारणलाई सास्ती

आज देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रीहरु मर्कामा परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल...

राप्रपा सांसद दीपक सिंह पनि पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंह पनि पक्राउ परेका छन् । केही समय अघि कमल थापालाई पक्राउ गरेको प्रहरीले सिंहलाई पनि पक्राउ गरेको हो । राजसंस्था पुनर्स्थापनाका लागि भइरहेको आन्दोलनका क्रममा आइतबार प्रहरीले सांसद सिंहलाई पक्राउ गरेको हो । मकवानपुरबाट निर्वाचित सिंहलाई काठमाडौंबाट पक्राउ गरिएको हो...