समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३६.९७ रूपैयाँ र बिक्रीदर १३७.५७ रूपैयाँ कायम गरिएको छ। युरोपियन युरो एकको खरीददर १५६.४५ रूपैयाँ र बिक्रीदर १५७.१३ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.८७ रूपैयाँ र बिक्रीदर १८६.६८...
पतञ्जली जग्गामा भ्रष्टाचारः पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९३ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिएर सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुर्याएको आरोपमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल नामक...
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन्। बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले कामु सीईओ ज्ञवालीलाई नै आगामी ४ वर्षे कार्यकाल तोकेर सीईओ पदमा नियुक्त गरेको हो। उनलाई जेठ २२ गतेदेखि नै लागू हुने गरी सीईओ नियुक्त गरिएको...
१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध,ग्रिनकार्ड हुनेलाई छुट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ केही देशहरूबाट अमेरिकामा यात्रा प्रतिबन्ध लगाउनेसम्बन्धी घोषणापत्रमा हस्ताक्षर गरेका छन्। सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले ती देशहरूबाट अमेरिका आउन प्रतिबन्धको घोषणा गरेका हुन्। यो घोषणा जुन ९ देखि लागु हुनेछ । यो प्रतिबन्धले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी,...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३७.१५ रूपैयाँ र बिक्रीदर १३७.७५ रूपैयाँ कायम गरिएको छ। युरोपियन युरो एकको खरीददर १५६.१२ रूपैयाँ र बिक्रीदर १५६.८१ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.४१ रूपैयाँ र बिक्रीदर १८६.२२...
सर्वोच्चद्वारा यातायात क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई बोलाएको छ । अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प...
अग्नि सापकोटामाथि अनुसन्धान गर्न सर्वोच्चकोआदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले उनीविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको हो । काभ्रेकी पूर्णिमाया लामाले...
ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा अग्राधिकार दिन आदेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विरुद्ध परेको रिटमा अग्राधिकार प्रदान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय अब्दुल आजीज मुसलमान र बालकृष्ण ढकाललको संयुक्त इजलासले ओझाको नियुक्ति विरुद्ध परेको रिटको सन्दर्भमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा भएको छलफलपछि यस्तो आदेश जारी...
दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगर २८ बस्ने ४६ वर्षीय प्रविनकुमार शाह र रोल्पाको त्रिवेणी गाउँपालिका ४ घर भई हाल काठमाडौं महानगर ११ बस्ने ३२...
राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा किरण पण्डित
काठमाडौँ । नेपाल राष्ट्र बैंकले किरण पण्डितलाई नयाँ प्रवक्ता तोकेको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक पण्डितको नियुक्ति जेठ २१ गतेदेखि लागू हुने छ। विसं २०६२ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका किरण पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतका महत्वपूर्ण...









