समाचार

नौ लाखसहित २९ जना पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रु नौ लाख ११ हजारसहित २९ जना पक्राउ परेका छन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो । ठूलो धनराशिका साथ कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले...

बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत

डोटी । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका छन् । बाढीपहिरामा ज्यान गुमाएकालाई प्रतिपरिवार रु दुई लाखका दरले रकम प्रदान गरिएको छ । जिल्लाका...

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

जाजरकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गएराति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश...

मकवानपुरको कैलाशमा अवैध गाँजा खेती फडानी

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा प्रहरीले दिनहुँ गाँजा खेती फडानी गरेको छ । कैलाशका विभिन्न वडामा गाँजा फडानी गर्ने कामलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी कार्यालय...

प्रेस चौतारी मकवानपुरको आयोजनामा चियापान कार्यक्रम

मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरले शुभ दिपावली, छठ पर्वको अवसरमा मंगलबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ । कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । सो...

आज कुकुर र काज तिहार मनाइदै

काठमाडौं । तिहार अर्थात् यमपञ्चकको आज दोस्रो दिन कुकुर तथा काज पूजा मनाइदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर र कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आजै परेको हो । आज कुकुरको पूजा गरी मीठो खान दिने परम्परा रहेको छ । यसो गर्दा यमलोकको यात्रा गर्दा...

भारतलाई नेपालको छिमेकी मात्र हैन, विकासको साझेदार बनाउनुपर्छ: प्रमुख भुसाल

मकवानपुर । नेपालको आर्थिक विकासको सवालमा नेपाल भारत विच साझा अवधारण विषयमा सोमबार हेटौंडामा पत्रकारहरुसंग अन्तरक्रिया एवं छलफल भएको छ । नेपाल भारत मानव विकास एव्म मैत्री संघका प्रमुख सूर्य भुसालले मकवानपुरका पत्रकारहरुसँग अन्तरक्रिया एवं छलफल गरेका हुन् । छलफलका क्रममा प्रमुख भुसालले भारत र नेपाल विच विकासका साझा...

मकवानपुरमा राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

मकवानपुर । मकवानपुरमा राति ८ बजेसम्म मात्र देउँसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै राति ८ बजेपछि देउँसी भैलो नखेल्न भनिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरीत सूचनामा सो कुराको जानकारी गराइएको छ । यस्तै, प्रशासनले कोरोनाभाइरस...

कैलाशमा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कैलाश गाउँपालिकाले मंगलबार शुभदिपाली, छठ, नेपाल सम्वत् तथा ल्होसार पर्वको उपलक्ष्यमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा माओवादी विप्लपका कैलाश गाउँपालिका ईन्चार्ज अमृत रुम्बा, एमालेबाट कैलाश ३ का वडा...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.७६ अङ्कले बढेर दुई हजार ८४३.६२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८४ अंकले बढेर ५३१.४२ मा पुगेको...