समाचार
ऊर्जामन्त्रीसँग फ्रान्सका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो । सो अवसरमा ऊर्जामन्त्री भुसालले ऊर्जा सञ्चिति तथा ‘हाइड्रो इनर्जी’सँग सम्बन्धी प्रविधिबारे चासो राख्दै नेपालमा उपलब्ध ऊर्जालाई...
अध्यक्ष ओलीद्वारा महाधिवेशन उद्घाटनस्थल निरीक्षण
चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशन उद्घाटनस्थलको अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । आज उनीसहित जिल्लाका नेता तथा कायकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गरेका हुन् । उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गरेका थिए । यो ठाउँ बाहेक जिल्लामा विकल्पका...
थप ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
हेटौंडामा चलचित्र ‘चोरपुलिस’ प्रदर्शन हुँदै
मकवानपुर । शुभदिपवाली तथा छठ पर्वको अबसरमा नेपाली कथानक चलचित्र ’चोरपुलिस’ हेटौंडामा प्रदर्शन हुने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत हेटौंडाको ओम म्याक्स सिनेमा हलमा यही कार्तिक २५ गतेका दिन बिशेष प्रदर्शन हुने भएको हो । दिउँसो १२ बजे र ३ बजे दुई सो गरि चलचित्र प्रदर्शन हुने...
प्रधान सेनापति शर्माद्वारा चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास
मकवानपुर । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका वडा नम्वर –६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको आज एक समारोहकाबीच शिलान्यास गरेका छन् । उनले गढी परिसरमा राष्ट्रिय झण्डोतोलनसमेत गरेका छन् । उक्त समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले चिसापानी गढीसहित देशभरका गढीहरुले देशको सिमा...
नेता बानियाँद्वारा ४ सय घरपरिवारलाई खाद्यान्न सहयोग
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८, बुढीचौरका ४ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् । नेता बानियाँले शुभ दिपावली, छठ पर्वको अवसरमा कांग्रेस मकवानपुरगढी गाउँपालिकाले आज (बुधबार) आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा स्थानीय ४...
एमालेको महाधिवेशन तयारीः उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा
काठमाडौँ । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएको छ । आगामी मङ्सिर १० देखि...
नवनियुक्त मुख्यमन्त्री शाहीको जीवनी
कर्णाली । दुईपटक सङ्घीय मन्त्री भइसकेका कांगे्रस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा कांगे्रसले भने एक सिट मात्र जित्यो । त्यो जितको खाता पनि उनले नै खोले । हुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र (ख)...
आगामी निर्वाचनपछि कांग्रेसको एकल सरकार : डा.महत
फुङ्लिङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताएका छन् । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचमा नेपाली कांग्रेसको बहुमत आउनेछ र कांग्रेसले नै सरकार निर्माण गर्नेछ...
बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग
डोटी । जिल्लाको सायल गाउँपालिकाका बाढीपहिरो पीडितलाई मङ्गलबार राहत रकम वितरण गरिएको छ । गत आसोज ३१ गते देखिको लगातारको वर्षासँगै आएको बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । बाढीपहिरामा ज्यान गुमाएका प्रतिपरिवारलाई रु दुई लाखका दरले पीडितकै घरमा गएर...