समाचार

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता पाण्डे गएको कात्तिक ४ गते चार दलीय संयुक्त गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको पहिलो बैठकले नै कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बारे...

मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भोलि कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता पाण्डे गएको कात्तिक ४ गते चार दलीय संयुक्त गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको पहिलो बैठकले नै कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको...

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटनाः एक जनाको मृत्यु, ६ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...

सल्लानमा बस दुर्घटना, १२ जनाको मृत्यु

सल्लान । सल्लानको कपुरकोटमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये ९ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर...

रात्री बस काल बनेर आएपछि…

मकवानपुर । शनिबार भाइटिकाको दिन, रातको ८ः३० बजेको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १९ नेवारपानीमा देउसी भैलो खेलिँदै थियो । ७/८ घरलाई लक्षित गरेर  सो कार्यक्रम आयोजना गरिएको थियो । नेपाली लोक संस्कृति झल्कने पोशाकमा मर्यादित ढंगबाट देउसी भैलो देलिँदै थियो । चारैतिर स्थानीयको बाक्लो उपस्थिति थियो ।...

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार रहनुभएका चन्दको नाममा केही समयदेखि उक्त आइडीबाट चरित्र हत्या गर्ने किसिमका व्यहोरा पोष्ट भइरहेकाले...

किसानलाई अनुदानमा आलुको बीउ

रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रर्वद्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै वडाका आलु किसानलाई वितरण गरेको हो । आलु खेतीलाई व्यवसायीकरण गर्नका लागि किसानलाई उत्प्रेरित गर्न अनुदानमा बीउ उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले...

भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गरिने

प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनको अनुसार छठ पर्व सकिएलगत्तै...

लाली स्वास्थ्यचौकीमा औषधि अभाव

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी विर्जन शाहीले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले...

प्रहरी सीतापुल झरेपछि तिंकरनाका सुरक्षाविहीन

दार्चुला । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायाँलेक स्थित प्रहरीहरू छांगरु झरेको...