समाचार

आज ७९ अंकले घट्यो नेप्से

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २ हजार ७४९ दशमलव ८५ विन्दुमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २ दशमलव ८२ प्रतिशतले घटेको हो । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको...

राप्रपा जिल्ला सदस्यसहित १४ जना कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपा, नेकपा माओवादी, नेकपा एमालेलगायत विभिन्न पार्टी परित्याग गरी मकवानपुरगढी र इन्द्रसरोवर गाउँपालिकाका १४ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा जिल्ला सदस्य इन्द्रसरोवर–२ का...

कालीकोट सदरमुकाममा जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिए

मान्म । कालीकोटको सदरमुकाम मान्म बजारमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सदरमुकामको मान्म बजार जिरो प्वाइन्ट, प्रतिमाचोक, बीच बजार, पुरानो बसपार्कलगायतका २८ ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएका थिए । स्थानीय सरकार, वित्तीय संस्था, उद्योगी तथा व्यापारीको सहयोगमा जडान गरिएको २८ वटा सिसिटिभी क्यामरामध्ये हाल तीन वटा...

दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’

दैलेख जिल्लाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमणसँग जुध्नका लागि लागि प्राप्त २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरिएको छ । सो स्वास्थ्य सामग्री गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मुख्यालयबाट हस्तान्तरण भएको हो । राष्ट्रिय जनजाति उत्थान आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको समन्वयबाट एनआरएनए आइसिसी सल्लाहकार त्रिलोक...

बेलिब्रिज प्रयोगविहीन

राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकमा चार वटा बेलिब्रिज प्रयोगविहीन भएका छन् । अर्कोतर्फ सडकको विभिन्न ठाउँका खोलामा पुल नहुँदा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवतजावत् प्रभावित बनेको छ । स्थायी पक्की पुल निर्माण भएपछि अस्थायी रुपमा सवारीसाधन आवतजावत गराउन बनाइएको बेलिब्रिज प्रयोगविहीन बनेका हुन्...

कपिलवस्तुमा झाडापखाला नियन्त्रण नभएपछि खोपको तयारी

कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा पर्यो । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन । कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा भर्ना भएका...

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत

बाढीपहिरोमा ज्यान गुमाएका १५ जनाका परिवारलाई राहत प्रदान गरिएको छ । कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिरामा ज्यान गुमाएका यहाँका १५ जनाको परिवारलाई सरकारी राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । उनको अनुसार नेपाल सरकारका तर्फबाट बाढीपहिरामा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु दुई...

भोजपुरमा कायमै छ बालीघरे प्रथा

देशका धेरै क्षेत्रमा परिवर्तन आए पनि भोजपुरको बालीघरे प्रथामा परिवर्तन आउन सकेको छैन । यहाँ धेरैजसो दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको दलित सञ्जाल भोजपुरले जनाएको छ । बालीघरे प्रथा भन्नाले वर्षभर काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथालाई भनिन्छ । जस अन्तर्गत केही रकम...

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र आइसीयु सेवा

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो । विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने...

सुनको मूल्य घट्यो चाँदीको स्थिर

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेको छ...