समाचार

हेटौंडामा दुर्घटना अपडेट : मृतकमध्ये एक जनाको सनाखत

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिकाको नवलपुलस्थित सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका दुई जनामध्ये एक जनाको सनाखत भएको छ । मृत्यु हुनेमा ना ७ ख ८७६ नम्वरको रात्री बस चालक चन्द्रागिरी नगरपालिका वडा नम्वर २ बस्ने २९ वर्षीय सरोज परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

सूर्यदेवको पूजा आराधना गरी छठ मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी...

हेटौंडामा दुर्घटना अपडेटः हेर्नुहोस् घाइतेहरुको नामावली

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिकाको नवलपुरस्थित सडकखण्डमा आज गएराति १२ः३० बजे यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा २ जना पुरुषको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ जाँज आइरहेको ना ७ ख ८७६ नम्वरको रात्री बस र विपरित दिशाबाट आइरहेको प्रदेश नम्वर २– ०३०१ ख ५०३५ नम्वरको ट्रक...

हेटौंडामा बस र ट्रक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिकाको नवलपुरस्थित सडकखण्डमा आज गएराति १२ः३० बजे यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा २ जना पुरुषको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ जाँज आइरहेको ना ७ ख ८७६ नम्वरको रात्री बस र विपरित दिशाबाट आइरहेको प्रदेश नम्वर २– ०३०१ ख ५०३५ नम्वरको ट्रक...

हेटौंडामा छठ पर्वको तयारी सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा छठ पर्वको तयारी सुरु भएको छ । हिन्दु धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने छठ पर्वको लागि विशेषगरी तराई–मधेसवासीहरु पूजाका सामग्री किनमेलमा व्यस्त देखिएका छन् । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । छठ पूजामा छठी मातालाई...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन : डा भट्टराई

गोरखा । जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज आयोजित जनभेटघाट कार्यक्रममा डा भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर सरकार बन्न नसक्ने बताएका...

मेगा बैंकले १२ प्रतिशत लाभांश दिने

काठमाडौँ । मेगा बैंकले आफ्ना शेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको रु १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार रु एक अर्ब ७६ करोड...

कात्तिक २८ देखि चित्लाङ–थानकोट सडकमा सवारी आवागमन बन्द हुने

टिस्टुङ । गत दसैँ अघिबाट पुनः सञ्चालन गरिएको चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ । मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकाले अर्को सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गर्न लागिएको चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ । कात्तिक २६...

दशौँ महाधिवेशनः विद्युतीय मतदानकोे अभ्यास गराउँदै एमाले

काठमाडौँ । नेकपा (एमाले) ले आशन्न १० औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि आजदेखि नमूना मतदानको व्यवस्था गरिएको हो । राम–लक्ष्मण भोटिङ मेसिनबाट एमालेले आगामी...

म्यान्माकी स्विकीलाई गोल्डेन कला अवार्ड, नेपाली दुई कलाकार पनि पुरस्कृत

काठमाडौँ । अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी नेपाली दुई कलाकारका सिर्जना पनि पुरस्कृत हुने सूचीमा समावेश छ । नेपालको आट्समेट इन्टरनेसनल र एनवी गुरुङ आट्स स्टुडियोको सहकार्यमा...