समाचार
प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी
काठमाडौँ । भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो । नेपाल–भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ...
फूल बेचेर मनग्य आम्दानी
वालिङ । यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीका चन्द्रबहादुर रानाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिकरुपमा गरेको फूल खेतीबाट उक्त आम्दानी लिन सफल भएका हुन् । ‘मौलाकालिका कृषि तथा पशुपक्षी फर्म’ मार्फत...
बढ्यो सुनको मूल्यः चादीको स्थिर
काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु...
१२२ किलो गाँजासहित मकवानपुरका मुक्तान पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १२२ किलो लागूऔषध गाँजासहित एक जना पुरुषलाई आज बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर २ बस्ने ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
जनआन्दोलनको सर्वोच्च कमाण्डर सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन...
सडक अवरुद्ध हुँदा सात पालिकामा औषधि अभाव
मार्तडी । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निः...
एमाले मकवानपुरद्वारा प्रतिनिधी छनौट गर्न निर्वाचन कमिटी गठन
मकवानपुर । नेकपा एमाले मकवानपुरले चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधी छान्न निर्वाचन कमिटी बनाएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा लोकतान्त्रिक विधीबाट प्रतिनिधी छनौट गर्न दुई निर्वाचन क्षेत्र र दलीत तर्फ छुट्टाछुट्टै निर्वाचन कमिटी बनाईएको हो । निर्वाचन क्षेत्र नम्बर २...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा...
राप्रपाको जिल्ला सदस्यसहित १४ जना कांग्रेसमा प्रवेश
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेसमामा प्रवेश गरेका छन् । मकवानपुरगढी र इन्द्रसरोवर गाउँपालिका निवासी १४ जना कांग्रेस प्रवेश गरेका हुन् । राप्रपाका जिल्ला सदस्य इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ का हरिकृष्ण सापकोटासहित मकवानपुरगढी–७ का मदन लामा, धावा...
चिनियाँ दूतावासद्वारा निःशुल्क इन्टरनेट सेवा सहयोग
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ । चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल–चीन जनमैत्री सङ्घका पहलमा ग्रामीण शिक्षा सहयोग कार्यक्रमअन्तर्गत दूतावासले पोखरा महानगरपालिका–२१ का जनजागृति,...