समाचार
शहीद स्मारक ‘ए’ डिभिजन लिग : टिकटको मूल्य निर्धारण
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित...
कांग्रेस मनहरी–२ मा टोल समिति गठन
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर २ मा टोल समिति गठन भएको छ । बिहिवार कांग्रेस मनहरी–२ का सभापति प्रेमबहादुर गोङ्बाको सभाध्यक्षमा घट्टेपाखा टोल विकास समिति गठन भएको हो । समितिको संयोजकमा सुरेश मुक्तान चयन भएका छन् । मुक्तानको नेतृत्वमा ११ सदस्यीय टोल समिति गठन भएको हो...
हामी जबरालाई प्रधानन्यायाधीशको रुपमा मान्दैनौँ – अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशको रुपमा नमान्ने बताएका बताएका छन् । शुक्रबार नेपाल बार एशोसिएसनद्वारा आयोजित सर्वोच्च अदालत घेराउ कार्यक्रमपछि कोणसभामा बोल्दै उनले जबरालाई प्रधानन्यायाधीशको रुपमा नमान्ने बताएका हुन् । उनले भने ‘अब बारले चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशको रुपमा मान्ने छैन, हामी...
ह्याकर पत्ता लगाउनेलाई अमेरिकी सरकारले १ करोड डलर दिने
काठमाडौँ । अमेरिकी सरकारले ह्याकर पत्ता लगाउनेलाई एक करोड अमेरिकी डलर पुरस्कार स्वरुप दिने घोषणा गरेको छ । डार्कसाइड र्यानसमवेयरको कुनै पनि क्षेत्रको नेतृत्व गरिरहेको व्यक्ति अथवा उसका बारेमा कुनै पनि जानकारी दिने व्यक्तिका लागि अमेरिकी सरकारले यस्तो पुरुस्कारको घोषणा गरेको हो । त्यस्तै यससँग सम्बन्धित व्यक्तिको कुनै देशमा...
वालिङका १८ वर्षमाथिका सबैलाई खोप लगाइने
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिने भएको छ । कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । “वालिङ नगरपालिकाको तथ्याङ्कअनुसार १८ वर्षभन्दा माथिका करिब ३२ हजार नागरिकमध्ये १७...
धान खेतमै पुगेर जनगणना
बनियानी । जनगणनामा खटिएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटियो । खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उनी घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फाराम भरेकी हुन् । पहिलो चरणको गणनामा नाम छुटेकी भद्रपुर–६ की आस्मा खातुनको विवरणसमेत राजवंशीले...
विद्यार्थीहरुले मागे आयल निगमका कार्यकारी निर्देशक पौडेलको राजीनामा
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै ती विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका छन् । विद्यार्थी संगठनका नेताहरुले...
एमालेले गर्यो १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् । पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई...
प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश
काठमाडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले आज प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको हो । प्रतिष्ठानमा...
एमाले बन्दसत्र होटल सेभेन स्टारमा
चितवन । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो । होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था गर्न लागिएको...