समाचार

रौतहटबाट पक्राउ परे मकवानपुरका दुई युवक

रौतहट । रौतहट प्रहरीले अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौर नगरपालिका वडा नम्वर ४ गढवा टोलस्थित गौ–चपुर सडकखण्डबाट १८६ किलो लागूऔषध गाँजासहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको थाहा नगरपालिका–१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँ बस्ने १९...

जनहित स्वावलम्बनको एक करोड २४ लाख निक्षेप

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारणसभा शुक्रबार भएको छ । सहकारी संस्थाका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षतामा भएको सभामा वडा नम्बर ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरेको प्रमुख अतिथ्यता रहेको थियो । सहकारीले एक करोड...

एमाले जिल्ला सदस्यसहित १३० जना कांग्रेसमा प्रवेश

मकवानपुुर । मकवानपुरगढी गाउँपालिकाका १३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मकवानपुरगढी गाउँपालिकाका दुई छुट्टाछुट्टै भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी १३० जना कांग्रेसमा प्रवेश गरेका हुन् । शुक्रबार मकवानपुरगढी–६ अदालतडाँडामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य श्यामप्रसाद ढंगाना, समाजसेवी रमेश धितालसहित एमाले र...

हेटौंडाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गर्न आग्रह

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गर्न आग्रह गरिएको छ । हेटौंडा उपमहानगरपालिका अन्तरग शिक्षा विकास महाशाखाले आज (शुक्रबार) एक सूचना जारी गरी आगामी कात्तिक २८ गतेदेखि सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गर्न आग्रह गरेको हो । कोरोना महामारीका कारण विद्यालय बन्द...

मंसिर १ गतेबाट ई–पासपोर्ट जारी गर्ने राहदानी विभागको तयारी

काठमाडौँ । मंसिर १ गतेबाट सरकारले विद्युतीय राहदानी (ई– पासपोर्ट) जारी गर्न शुरु गर्ने भएको छ । राहदानी विभागले ई–पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिररहेको जनाएको छ । नेपालमा हालसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिएको छ ।  विभागले मंसिर १ गते विशेष समारोहकाबीच ई– पासपोर्टको वितरण...

व्यावसायिक उत्पादनमार्फत आत्मनिर्भर : मन्त्री बराल

गलकोट । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले व्यावसायिक उत्पादनमार्फत मात्रै आत्मनिर्भर बन्न सकिने बताएका छन् । बागलुङको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि तीन तहको सरकारले उत्पादनमुखी अर्थतन्त्रको अवधारण ल्याउनुपर्ने बताएका हुन् । मन्त्री बरालले सङ्घीयताको मर्मअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच अझै पनि...

प्रचण्डको सचिवालयमा हेरफेर हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिएसंगै प्रचण्डको सचिवालयमा हेरफेर हुने भएको छ । महरा २०६० सालदेखि प्रचण्डको सचिवालयमा रहेका थिए । चुनवाङ बैठकले उनलाई औपचारिक रुपमा स्वकीय सचिवको जिम्मेवारी समेत दिएको थियो । माओवादी शान्ति प्रक्रियामा...

थप ३९७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ८ लाख १६...

माओवादी घटकसँग पार्टी एकताको छलफल चलिरहेको छः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले सञ्चालन गरेको जनयुद्ध कुनै लहडमा नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले भने,“कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन । जनयुद्ध कुनै लहड थिएन...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकु घेराउ गरेका...