समाचार
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
पाल्पा । अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो । पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङेगासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो । दोभान प्रहरीचौकी प्रमुख...
प्रधानन्यायाधीशद्वारा बारलाई वार्तामा आउन आह्वान
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेपाल बार एशोसिएन र सर्वोच्च बार एशोसिएनलाई वार्तामा आउन आह्वान गरेका छन् । उनलेआज प्रेस विज्ञप्ति जारी गरी बारलाई वार्तामा आउन आह्वान गरेका हुन् । “पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिन्छ”, विज्ञप्तिमा भनिएको छ, “विधिका...
बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशङ्कर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपाङ्गता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको स्रोत कक्षा कोरोनाको सङ्क्रमण घट्दै गएपछि सञ्चालनमा ल्याइएको हो । कोरोनाका कारण झण्डै दुई वर्ष कक्षा प्रभावित भएको...
ऊर्जामन्त्रीद्वारा बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास गरेकी छिन् । आज बिहान उनले मन्दिर पुनःनिर्माणको आरम्भ गरेकी हुन् । तीनै तहको सरकारको मद्दतले मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, “स्थानीय तहले विशेष पहल...
३०० ले घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार...
जिप दुर्घटना हुँदा ३ को मृत्यु, १३ घाइते
काठमाडौं । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७ः३० बजेतिर प्रदेश ३–१०२२ च ९६९४ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार, उक्त जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै...
एक अर्ब ५९ करोडमा कर्णाली रङ्गशाला निर्माण सुरु
कर्णाली । कर्णालीे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ । प्रदेश सरकारको लगानीमा सो रङ्गशाला निर्माण सुरु भएको हो । रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद्...
बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन् । आइतबार सुधार गृह भक्तपुरको अवलोकन गर्दै मन्त्री रेग्मीले भान्सा सुधार गर्न निर्देशन दिएकी हुन् । बाल सुधार गृह व्यवस्थित तरिकाले सञ्चालन गरेकोमा व्यवस्थापन समितिलाई धन्यवाद दिँदै मन्त्री रेग्मीले...
कात्तिक नाचमा जल शयण–मधु–कैटव बध मञ्चन हुँदै
काठमाडौं । मङ्गलबजारको चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत जल शयण–मधु–कैटव बध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परा अनुसार साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । आज हरिबोधनी एकादशीको दिन भगवान् विष्णु जलबाट उठ्ने...
आज हरिबोधिनी एकादशी, त्रिखण्डि मन्दिरमा मेला
मकवानपुर । आज हरिबोधिनी एकादशीको दिन मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ भैंसेमा रहेको त्रिखण्डि मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो देखिएको छ । कात्तिक शुल्क एकादशीको दिनमा भगवान विष्णुको प्रतिकको रुपमा तुलसीको विवाह तथा विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्वमा हरेक बर्षझैँ यस बर्षपनि त्रिखण्डि मन्दिर परिसरमा ठूलो जात्रा...