समाचार

बागमतीबाट विप्लवका ५० जना कार्यकर्ता पक्राउ

मकवानपुर । बागमती प्रदेशको विभिन्न स्थानबाट प्रहरीले विप्लवका ५० जना कार्यकर्ता पक्राउ गरेको छ । प्रदेशको काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा बन्द गराउँदै हिँडेका केही व्यक्तिलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव माहानिरीक्षक प्रकाशजङ्ग कार्कीका अनुसार, बन्द कार्यान्वयन गराउन...

हेटौंडामा फेला परेको शवको अझै पहिचान खुल्ल सकेन, प्रहरीद्वारा फोटो सार्वजनिक

मकवानपुर । मकपानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि क्याम्पस ) नजिकै सोमबार फेला परेको शवको पहिचान खुल्न नसकेपछि मकवानपुर प्रहरीले फोटो सार्वजनिक गरेको छ । सोमबार साँझ उक्त स्थानमा फेला परेको एक पुरुषको शवको पहिचान हुन नसकेपछि फोटो सर्वाजनिक गरिएको जिल्ला प्रहरी कार्यालय...

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रर्वद्धनमा केन्द्रित भएका छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन् । उनले भने, “जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसको मारमा हामी पनि परेका छौँ । त्यसको निराकरणका लागि स्वच्छ...

अघिल्लो वर्षको तुलनामा एक अर्बले बढ्यो टेलिकमको आम्दानी

काठमाडौं । नेपाल देलिकमको आम्दानी रकम बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ को पहिलो त्रैमासको तुलनामा आय १ अर्ब १३ करोड रपैयाँले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा टेलिकमले ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७७ करोड...

कांग्रेस निर्वाचन : डोटीमा पार्टी सभापतिका लागि आकाङ्क्षी धेरै

डोटी । नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उम्मेदवारको आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्ला स्तरीय नेता अहिले जिल्लामा पुगेका छन् । यतिमात्र नभई आफू पार्टीको सभापति पदको उम्मेदवार भएको जनाउँदै कतिपय नेताहरुले सामाजिक सञ्जाल...

एमालेले महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने

चितवन । नेकपा (एमाले) चितवन शाखाले पार्टीको १० औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो । जिल्ला अध्यक्ष पार्वती रावलका...

वार्ता र संवादबाटै गतिरोध अन्त्य गर्न संवैधानिक आयोगहरुको अनुरोध

काठमाडौँ । विभिन्न संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोगले संयुक्त रुपमा आज पे्रस विज्ञप्ति जारी गरी नियमित...

उन्नत जातको गहुँ र आलुको बीऊ वितरण

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका किसानलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाले आज आयोजना गरेको बीउ वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले गहुँ र आलुको उन्नत जातको बीउवितरण गरेका हुन् । प्राथमिकताका आधारमा गहुँ लगाउने किसानलाई एक पाथी गहुँको बीउ र आलु...

मध्य रातमा भीषण आगलागी, करोडौँको क्षति

मुगु । गएराति मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा २० घर जलेर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको छ । राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको घरबाट सुरु भएको आगलागी फैलिँदै जाँदा २० घर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको हो । आगलागीबाट...

७०० बिघा जमिनमा सिँचाइ पुर्याइने

परासी । सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्याउनेna गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ । सिँचाइका लागि आकाशे पानी तथा बोरिङको भर पर्दै आएका उक्त क्षेत्रका कृषक आयोजना निर्माण सुरु भएपछि हर्षित छन् । लुम्बिनी प्रदेश सरकारले रु...