समाचार
जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : भुसाल
बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा संलग्नता नरहेको बताएका छन् । तिलोत्तमामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले अख्तियारले दावी गरेजस्तो पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपालको संलग्नता नरहेको उनले बताएका हुन् । आफूहरुले अदालत र कानूनको सम्मान गर्ने...
चर्को विवादका बीचमा पाथिभरामा केवलकार निर्माण पुनः सुरु
काठमाडौं । चर्को विवादका बीचमा ताप्लेजुङको काफ्लेपाटीमा पाथिभरा केवलकारको निर्माण कार्य पुनः सुरु गरिएको छ । मुक्कुम्लुङ संघर्ष समितिले केवलकार खारेजी अभियान सञ्चालन गरिरहेकै समयमा केवलकार निर्माता कम्पनीले पाँच दिन अघिदेखि निर्माण कार्य सुरु गरेको स्थानीय एक प्रत्यक्षदर्शीले बीमापोष्टलाई जानकारी दिएका छन् । पाथिभरामा केवलकार विरोध स्थानीय आदिबासीहरुले यही...
अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृत फेला
भर्जिनियाको मनासस पार्कमा बिहीबार राति एउटा घरमा दुई बालबालिका र दुई वयस्कलाई गोली हानिएको अवस्थामा मृत फेला पारिएको छ। प्रहरीले यसलाई सम्भावित हत्या-आत्महत्या घटनाको रूपमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार, २ वर्षीय बालक, ८ वर्षीया बालिका र दुई वयस्कलाई अपार्टमेन्टमा मृत फेला पारिएको हो । घरबेटीले भाडावालहरूको जाँच गर्न...
बेरुजु फरछ्यौटका सम्बन्धमा लेखा समितिले राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने
काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए । बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी...
भिजिट भिसा प्रकरण : प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
काठमाडौँ — भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर सरेको सर्यै छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसीआइतबारसम्मका लागि स्थगित गरिएको हो ।सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका...
ट्रम्प र मस्कबीच दरार: अनुदान रोक्ने चेतावनीपछि टेस्लाको शेयरमा गिरावट
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र प्रविधि उद्यमी एलन मस्कबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको छ। पछिल्लो समय दुवैले सार्वजनिक रूपमा एकअर्कालाई आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका छन्। ट्रम्पले मस्कका कम्पनीहरूसँग रहेका सबै सरकारी सम्बन्ध र अनुदान रोक्ने चेतावनी दिएपछि मस्कको टेस्ला कम्पनीको शेयर मूल्य १४ प्रतिशतले घटेको...
अमेरिकाले नेपालीलाई दिएको टीपीएस खारेज
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । टीपीएस खारेज गरिएपछि करीव ७ हजार जना नेपाली प्रभावित भएका छन् । अब उनीहरु स्वदेश फर्कनु पर्नेछ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालीलाई दिएको टीपीएस खारेज गरेको हो । अमेरिकी सिटिजनसिप...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३६.९७ रूपैयाँ र बिक्रीदर १३७.५७ रूपैयाँ कायम गरिएको छ। युरोपियन युरो एकको खरीददर १५६.४५ रूपैयाँ र बिक्रीदर १५७.१३ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.८७ रूपैयाँ र बिक्रीदर १८६.६८...
पतञ्जली जग्गामा भ्रष्टाचारः पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९३ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिएर सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुर्याएको आरोपमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल नामक...
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन्। बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले कामु सीईओ ज्ञवालीलाई नै आगामी ४ वर्षे कार्यकाल तोकेर सीईओ पदमा नियुक्त गरेको हो। उनलाई जेठ २२ गतेदेखि नै लागू हुने गरी सीईओ नियुक्त गरिएको...










