समाचार

५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको निर्णय

काठमाडौं । गभर्नर विश्वनाथ पौडेलले ५० र १ हजारका नयाँ नोट छाप्ने निर्णय गरेका छन् । आज बुधबार नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेपछि उनले सो निर्णय गरेका हुन् । पदभार ग्रहण गरेपछि गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीति अलग अलग रहेको बताए । मौद्रिक नीति स्वतन्त्र...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेटवार्ता गरेका छन्। आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन्। सो अवसरमा अर्थमन्त्री पौडेलले बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रीक नीतिबीच समन्वय...

राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.पौडेलले लिए प्रधानन्यायाधीशबाट शपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक आउँदै गरेको जानकारी पाएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए। सरकारले मंगलबार...

सिग्मा कलेजको क्यान्टिनमा आगलागी, ३ लाख बराबरको क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा रहेको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको छ। ग्यास लिक भएर आगो लागेपछि क्यान्टिनमा भएका सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट करीब ३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा बिहान करीब ८...

११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । सिफारिस हुनेमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक...

राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा। विश्व पौडेल नियुक्त भएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । आज बसेको गभर्नर सिफारिस समितिको बैठकले डा. पौडेलसहित ३ जनाको नाम सिफारिस गरेको थियो । सो सिफारिसमा उनको नाम पहिलो नम्बरमा थियो ।...

जमिनमा भासिएको गाडीका पार्टपूर्जा भेटियो

हेटौंडा । बैशाख १६ गते हेटौंडा उपमहानगरपालिका वडा नं. १६ गौरीटारमा सडक भासिएर पुरिएका गाडीको अवशेष भेटिएको छ । जेसिबीको प्रयोग गरेर गाडीको खोजी गरिएकोमा गाडीका टुक्राहरु भेटिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी सडकमै गाडिएपछि लगातार खोजी गरिए पनि...

गभर्नर सिफारिस समितिको बैठक सुरु

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ ।बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ । प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका पूर्व गभर्नर...

डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गर्ने आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं । गर्भनर नियुक्तिको लागि चर्चामा रहेका डा. विश्व पौडेल विरुद्धको रिट दरपिठ गर्ने आफ्नो प्रशासनको आदेश सही भएको सर्वोच्चले ठहर गरेको छ । दरपिठ विरुद्ध आफ्नो रिट निवेदन दर्ता हुनुपर्ने माग राखी सर्वोच्चमा पेस गरिएको निवेदन सुनुवाइ गर्दै न्यायधीश सपना मल्ल प्रधानको इजलासले सो रिट दरपिठ गर्ने आफ्नो...

बिजुली नआए ११५० मा कल गर्नूः विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बिजुली नआए ११५० हटलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। प्राधिकरणले आँधी, चट्याङ र भारी वर्षका जस्ता प्रतिकूल मौसम तथा अन्य प्राविधिक कारणले कहिलेकाहीँ विद्युत आपूर्तिमा समस्या आउन सक्ने जनाएको छ। विद्युत आपूर्तिमा प्रणालीगत अवरोध वा स्थानीय अवरोधका कारण...