समाचार

घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९७ हजार ५००...

रोकिएन मध्यपुर्बको तनाब,जी ७ शिखर सम्मेलनबाट हतार हतार फर्किए डोनाल्ट ट्रम्प

मध्यपुर्बको तनाब चरम उत्कसर्समा पुगेको अनुमान गरिएको छ। ईजरायली प्रधानमन्त्री ईरानका सर्बोच्च नेता अयालुतुल्या अलि खामेनेइ लाई खतम मार्ने कुरा गरिरहेका सुचनाहरु बाहिरिरहेका छन भने अर्कोतिर डोनाल्ट ट्रम्पले ईरानको राजधानि तेहरान पुरै खालि गर्न आदेश दिएका छन्। यसरि यो युद्दले अझै ठुलो रुप लिने निशचित छ।यसै बिच जी ७...

बागमतीको बजेट : खारेज गर्ने घोषणा गरिएको दुग्ध विकास बोर्डलाई बजेट व्यवस्था

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी वर्षको निम्ति बजेट सार्वजनिक गर्यो । आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशसभामा बजेट सार्वजनिक गर्दा दुग्ध विकास बोर्ड र सहकारी बोर्डलगायतका संरचनाहरु खारेज गर्ने घोषणा गरे । बजेट बक्तव्यको पेज नम्बर ३९ को १९१ बुँदामा व्यवस्था गरेको कुरा उनले बजेट प्रस्तुत...

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । साइबर अपराध मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी...

खुट्टाको औठा छाप लगाएर सुदूरपश्चिममा सामाजिक सुरक्षा भत्ता झ्वाम

काठमाडौं । कैलाली जिल्लाको जानकी गाउँपालिका –९ मा खुट्टाकौ औठा छाप लगायर सामाजिक सुरक्षा भत्ता अपचलन गरेको घटना बाहिरिएको छ । गाउँ समाजका सोझा साझा जनतालाई तत्कालिन वडा न.९ का वडाध्यक्ष खगेन्द्र भण्डारी र वडा सचिव प्रेम बुढाले आपसी मिलेमितोमा नक्कली कागजात बनाएर करिव ८ करोड रुपैयाँ अपचलन गरेको...

बागमतीमा कृषि तथा पशुपक्षी क्षेत्रमा यस्तो छ बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले हिजो आइतबार राति प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रमलाई निरन्तरता दिन २५ करोड ५० लाख बिनियोजन गरेका छन् । तरकारी...

भन्सार चेकप्वाइन्टबाट १८ लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट १८ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगन्जले वीरगन्ज–२ छप्कैया बस्ने २१ वर्षीय युवक र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ का ४० वर्षीय पुरुषलाई नियन्त्रणमा जेठ ३० गते लिएको हो। रकमको स्रोत नखुलेकाले अवैध...

इरानले गर्यो युद्धविराम अस्वीकार, तिन दिन देखि निरन्तर हमला

इरान र इजरायलबिच जारि तनाब तत्कालको लागि रोकिने कुने सम्भाबना देखिएको छैन।दुइ देश बीच गएको तिन दिन देखि निरन्तर हमला जारि छ।इराकले निरन्तर गोलाबारीको बिचमा कुनै युद्दबीराम नहुने स्पस्ट पारेको अधिकारीहरुले जनाएका छन।रोयटर्सको रिपोर्ट अनुसार इरानले मध्यस्थ देशहरु कतार र ओमनलाइ हमलाको बिचमा कुने बार्ता नहुने जानकारी गराएको छ।इजरायललाइ...

बागमतीमा ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी बर्षको लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । आज प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेका हुन् । बजेटको आकारको विषयलाई लिएर विवाद भएपछि दिउँसो ३...

युवा र खेदकुद परिषद् गाँभिने, दुग्ध र सहकारी बोर्ड खारेज हुने

हेटौंडा । बागमती प्रदेशमा रहेको युवा परिषद् र खेलकुद परिषद्लाई गाँभिने भएको छ । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२ र ०८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्लेले युवा परिषद् र खेलकुद परिषद् गाँभ्ने घोषणा गरेका हुन् । त्यसैगरी, मन्त्री काफ्लेले प्रदेश दुग्घ बोर्ड...