समाचार
बाघको आक्रमणबाट महिलाको मृत्यु
चितवन । चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट सोमबार दिउँसो एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट राप्ती नगरपालिका वडा नम्वर १ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी स्थानीय ५५ वर्षीया सोतीमाया तामाङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बाघले आक्रमण गर्दा उनको घटनास्थलमा...
थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । सोमबार देशभरका ६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार ४११ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । यससँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ जना पुगेको छ । यस्तै आज १३ जना सङ्क्रमणमुक्त...
भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ
सप्तरी । भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले सप्तरीबाट एक जनालाई पक्राउ गरेको छ । गत वर्ष २०७८ माघ २१ गते भाउजूको हत्या गरी फरार रहेका देवर सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर शाहलाई प्रहरीले पक्राउ गरेको हो । शाहलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी...
तारा एयर विमान दुर्घटना अपडेट : २१ जनाको शव फेला
काठमाडौं । मुस्ताङमा भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर मृत्यु भएका २१ जनाको शव फेला परेको छ । जिल्लाको थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उक्त विमानमा ३ जना विमानचालकसहित २२ जना थिए । तीमध्ये २१ जनाको...
काठमाडौं महानगरपालिकाको पहिलो बैठक बस्दै, प्रत्यक्ष प्रसारण
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण भइरहेको छ । गत बैठक ३० गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार गरेपछि पहिलो बैठक बसेको हो । पदभार ग्रहणसँगै मेयर शाहले नगर कार्यपालिकाको बैठक...
धन्यवाद प्रस्ताव पारित भएर बागमती प्रदेशसभा बैठक स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारको आगामी आवको नीति तथा कार्यक्रम टेबुल गरेका हुन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सोमबार बसेको प्रदेशसभाको पाँचौ बैठकमा आगामी आर्थिक वर्षको...
‘स्कूल क्याप्टेन’ मा निर्वाचितलाई पदभार ग्रहण
मकवानपुर । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको स्कूल क्याप्टेनमा निर्वाचित प्रितिका कार्कीलाई सोमबार पदभार ग्रहण गराइएको छ । निर्वाचित कार्कीलाई विद्यालयका निर्देशक दीपेश जोशीले सपथ ग्रहण गरेका थिए । शुक्रबार भएको स्कूल क्याप्टेनमा कार्की निर्वाचित भएकी हुन् । कार्कीले २८४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी...
हेटौंडा आएर गगन थापाले भने– ‘निरंकुश एमालेले सजाय पाइसक्यो, बिच्किएका जनतालाई सम्हालेर अघि बढौँ’
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले ५ बर्षसम्म नेकपा एमाले नेतृत्वको सरकारले निरंकुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको आरोप लगाएका छन् । नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न कांग्रेसले हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरितका गतिविधि...
बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (हेर्नुहोस् पूर्णपाठ)
मकवानपुर । बागमती सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबारको प्रदेशसभा बैठठलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गरेका हुन् । हेर्नुहोस् पूर्णपाठ ।
बागमती प्रदेश नीति तथा कार्यक्रम : प्रदेश संचार प्राधिकरण स्थापना गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश संचार प्राधिकरण स्थापना गर्ने भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेशभित्र संचालनमा रहेका संचार गृहहरूको व्यवस्थित...









