समाचार

जेसीजको सदस्य बन्न चाहनेहरुका लागि तालिम

मकवानपुर । युवाहरुको संस्था चैनपुर जेसीज मनहरीले प्रि इन्डक्सन एण्ड मोटिभेसन तालिमको आयोजना गरेको छ । जेसीजको सदस्य बन्न चाहनेहरुका लागि शनिबार तालिमको आयोजना गरिएको हो । कार्यक्रम संयोजक कृष्णप्रसाद खनालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक समेत रहेका हेटौंडा जेसीज वर्ष सन् २०१५ का...

दोङ्देमुनमा नेपालको झल्कोः विस्तार हुँदै नेपाली व्यवसाय र संस्कृति

सिओल । दक्षिण कोरियाको राजधानी सिओलस्थित दोङ्देमुन नेपाली समुदायका लागि एउटा प्रमुख व्यापारिक एवम् सांस्कृतिक क्षेत्रको रुपमा स्थापित भएको छ । पछिल्लो केही वर्षमा, यहाँ नेपाली व्यापार व्यवसाय मात्रै नभई सांस्कृतिक केन्द्रहरुको समेत बृद्धि भएको छ । चारैतिर नेपाली होटल एवम् रेष्ट्रुरेन्ट, खुद्रा तथा ठूला पसल व्यवसाय मात्रै नभई...

भारतले रूसबाट तेल किन्न रोक्ने संकेत, ट्रम्पबाट समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उनले भारतले अब रूसबाट तेल किन्न रोक्ने सम्भावना रहेको सुनेका छन्। यद्यपि उनले यकिन गरेर भन्न नसकेको स्वीकार गरे। “मैले सुनेको हो, भारतले अब रुसबाट तेल किन्ने छैन। यो राम्रो कदम हो। हेर्नेछौं के हुन्छ,” ट्रम्पले पत्रकारहरूलाई बताए। यो भनाइ ट्रम्पले भारतविरुद्ध...

कोशी, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, मधेशमा वर्षाले राहत

नेपालमा सक्रिय मनसुनी वायुको प्रभावका कारण देशभर वर्षा भइरहेका बेला मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी र लुम्बिनी...

अब ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने

काठमाडौं । अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान केवाईसीलाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र...

सवारी लाइसेन्सको म्याद अब १० वर्ष हुने

काठमाडौँ । सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्ष हुने भएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनमा लाइसेन्सको म्याद दश बर्षको हुने व्यवस्था गरिएको र सो राजपत्रमा प्रकाशित भएकोले अब लाइसेन्सको अवधि दश बर्षलाई मान्य हुने भएको हो । यस अघि लाइसेन्स ५...

बागमती प्रदेशको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्र बाँनिया मुख्यमन्त्री बन्ने भएका छन् । संसदीय दलको नेताको रुपमा निर्वाचित भएका बानिया मुख्यमन्त्री बन्न लागेका हुन् । संसदीय दलको चुनाव हारेसँगै म राजिनामा दिदैदिन्न भने मनस्थिती बनाएका मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेस सभापति शेर बहादुरको निर्देशनमा राजिनामा दिने भएका छन्...

संयुक्त राष्ट्रसंघीय इकोसकको अध्यक्षमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा नेपाल निर्वाचित भएको छ। संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा इकोसकको अध्यक्षता ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष क्यानाडाका स्थायी प्रतिनिधि बब रेलेले नेपालका प्रतिनिधि थापालाई पद हस्तान्तरण गरेका छन्...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३९.८६ रुपैयाँ र बिक्रीदर १४०.४६ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक मलेसियन रिंगिटको खरीददर ३२.७९ रुपैयाँ र बिक्रीदर ३२.९३ रुपैयाँ तोकिएको छ। त्यसैगरी १००...

अमेरिका–पाकिस्तान व्यापार सम्झौता: दक्षिण एशियाली शक्ति सन्तुलनमा नयाँ मोड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसँग ऐतिहासिक व्यापार सम्झौताको घोषणा गरेका छन्, जसअनुसार वाशिंगटनले पाकिस्तानमा रहेको भनिएको “विशाल तेल भण्डार” विकास गर्न सहयोग गर्नेछ। भारतसँगको व्यापार तनावबीच आएको यो निर्णयलाई विश्लेषकहरूले दबाबको रणनीति मानेका छन् बुधबार ट्रुथ सोशलमा गरिएको पोस्टमा ट्रम्पले भने, “हामीले भर्खरै पाकिस्तान देशसँग एउटा सम्झौता गरेका छौं,...