समाचार
चतुर्मासको आरम्भ आज हरिशयनी एकादशी तुलसी पूजाको विशेष आराधना सुरु
आज आषाढ शुक्ल एकादशीको अवसरमा सनातन धर्मावलम्बीहरूले घरघरमा तुलसीको बिरुवा सारेर चतुर्मास अवधिभर गरिने विशेष पूजा आराधना सुरु गरेका छन्। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सारिने परम्परा रहेको छ। वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिने भएकाले आजदेखि कार्तिक शुक्ल एकादशीसम्म चार...
संघीय सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति पार्टी
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केपी शर्मा ओली नेतृत्वको सङ्घीय गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार नाउपाको तर्फबाट संघीय मन्त्री बनेका व्यक्तिले भोलि राजीनामा दिनेछन्। हाल नाउपाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा...
बागमती प्रदेशका पूर्वमन्त्री तामाङविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा राप्रपाका तर्फबाट बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध ललितुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनीसहित ६ जनालाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो । सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरी परेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।...
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो १६ वर्षमुनिको इस्ट जोन कप उपाधि
मलेशियामा सम्पन्न एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले अपराजित यात्रासहित उपाधि जितेको छ। फाइनलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि रक्षा गर्न सफल भएको हो। सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। संकटपूर्ण अवस्थामा नेपालका जोए थापा...
वरिष्ठ कलाकार लक्ष्मी श्रेष्ठको पशुपतिमा अन्त्येष्टि
वरिष्ठ कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को अन्त्येष्टि आज बिहान पशुपति आर्यघाटमा गरिएको छ। केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको थियो। उनको पार्थिव शरीरमा नेपाली झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। स्तन क्यान्सरलगायतका रोगबाट पीडित श्रेष्ठ पछिल्ला केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्। लामो समयदेखि अभिनयमा...
अमेरिकाको टेक्सास बाढीमा २४ को मृत्यु, २५ बेपत्ता
अमेरिकाको टेक्सास राज्य शुक्रबार आएको भीषण बाढीले कम्तीमा २४ जनाको ज्यान लिएको छ भने समर क्याम्पमा सहभागी २५ जना अझै बेपत्ता छन्। स्वतन्त्रता दिवसको दिन आएको यस विनाशकारी बाढीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चकित पार्ने र भयानक बताएका छन्। टेक्सासका गभर्नर ग्रेग एबोटले संघीय सहयोगको आश्वासन दिँदै उद्धार कार्य...
ट्रम्प प्रशासनद्वारा सहायता कटौती: रुसको स्वागत, युक्रेनमा संकट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकाको पहिलो एजेन्डाअनुसार युक्रेनलाई प्रदान गरिँदै आएको केही सहायता रोक्ने निर्णयले अन्तर्राष्ट्रिय जगतमा प्रतिक्रिया निम्त्याएको छ। यस निर्णयलाई क्रेमलिनले स्वागत गरे पनि कीभलेँ भने अमानवीय मानेको छ। पेन्टागनले सहायता रोकिएको पुष्टि गर्दै भनेको छ कि युक्रेनलाई दिइने सुरक्षा सहायता ट्रम्पको प्राथमिकतासँग मेल खाने नखाने विषयमा...
धनौजी गाउँपालिकाका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौं। धनुषा जिल्लाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले गाउँपालिकाका तत्कालीन बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना विरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा...
सरकारी कर्मचारीलाई पेन्सन बन्द हुने
काठमाडौं । आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने भएका छन् । त्यसको विकल्पमा सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने जनाएको छ । सरकारले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय र सस्थानहरुलाई पत्राचार गरिसकेको छ । योगदानमा आधारित सामाजिक...
सुदूरपश्चिम सरकारलाई नाउपाको समर्थन फिर्ता
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले फिर्ता लिएको छ। आज दिउँसो बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीको केन्द्रीय निर्णयअनुसार नै समर्थन फिर्ता गरिएको हो। मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशका उद्योग,...









