समाचार
पानीमा डुबेर तीन बालबालिकाको मृत्यु
रुपन्देही । लुम्बिनी प्रदेशको रुपन्देहीमा मंगलबार पानीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहनुका साथै बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाका अनुसार, आज दिउँसो प्रदेश नम्वर १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा...
आज गुरु पूर्णिमा
काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा ब्रत ब्यास पूजा जयन्ती हो ।...
पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उक्त दुर्घटनामा परेर खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको...
पशुपतिनाथ माविमा शैक्षिक सामग्री निर्माण तालिम
मकवानपुर । मकवापुरको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेस्थित पशुपतिनाथ माविमा शिक्षकहरुका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम आयोजना गरिएको छ । विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालका कार्यक्रम संयोजक मिनप्रसाद रिजालले सहजीकरण गरेको तालिममा ४ वटा विद्यालयका १८ जना शिक्षकको सहभागिता रहेको थियो । तालिममा पशुपतिनाथ माविसँगै...
हेटौंडामा असार ३२ गते धार्मिक साइकलयात्रा हुने
मकवानपुर । हिमालयन राईडर्स सोसाईटी हेटौंडाले यही असार ३२ गते शनिबार बिहान धार्मिक साइकलयात्रा कार्यक्रमको आयोजना गनेृ भएको छ । हेटौंडा आसपासमा रहेर ओझेलमा परेका मठमन्दिरलाई साइकलको माध्यमबाट उजागर गर्ने उद्देश्य र साइकलमैत्री सहर बनाउने लक्षका साथ कोरा राइड अर्थात धार्मिक साइकलयात्रा गर्न लागिएको सोसाइटीका सचिव राजु थापा सारु...
आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने
काठमाडौं । निर्वाचन आयोगले आज बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको हो । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाईनबाट...
लागूऔषधसहित हेटौंडाका एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हतिया त्रिशुलेस्थित धरान–चतरा सडकखण्डबाट पैदल हिडीरहेका एक जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ चिसापानी बस्ने ३४ वर्षीय विकराज विक रहेका छन् । उनलाई अस्थायी...
पोखरीमा डुबेर दुई जनाको मृत्यु
सप्तरी । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अत्यधिक गर्मी भएपछि साथीहरुसँग पोखरीमा नुहाउन गएकी स्थानीय जीवन सदाको १३ वर्षीय छोरी सेलरी सदाको पोखरीमा डुबेर मृत्यु भएको इलाका...
बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने
काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको हो । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाईनबाट फाराम भर्न...









