समाचार

हेटौंडामा जन गायक जीवन शर्माको प्रस्तुती

मकवानपुर । हेटौंडामा जनवादी गायक जीवन शर्माले एकल साँझ कार्यक्रम मार्फत आफ्नो प्रस्तुती दिएका छन् । गायतक शर्माले प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा आफ्नो प्रस्तुती दिएका हुन् । लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माले हेटौंडामा पहिलो पटक एकल गायन प्रस्तुती दिएका हुन् ।...

हेटौंडाबाट गाँजासहित एक जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ शान्तिटोल बस्ने २७ वर्षीय वीरेन्द्र बैठा रहेका छन् । बैठालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले १ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित बुधबार...

बालेनलाई ओलीको तबला उपहार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई तबला उपहार दिएका छन् । बुधबार साँझ बालकोट पुगेका मेयर साह लाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तबला उपहार दिएका हुन् । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले बताएका छन् । ओली...

प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने

काठमाडौँ । दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । सो बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी रहेको बुझिएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ । बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका...

कांग्रेस केन्द्रीय समितिको बैठक दिउँसो १ बजे

काठमाडौँ । नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो पनि बस्ने भएको छ । दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बुधबार बसेको बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू,...

उपसभामुख निर्वाचनका लागि आज मनोनयन दर्ता हुने

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको हो । १ः३० बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ। उपसभामुखको निर्वाचन भोलि दिउँसो ३ बजे हुनेछ । तत्कालीन उपसभामुख शिवमाया...

कविता प्रतियोगितामा उत्कृष्ट तीन घोषित

मकवानपुर । २०९ औँ भानु जयन्ती विशेष अवसरमा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा उत्कृष्ट तीन विद्यार्थी छनौट भएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको समन्वयमा बुधबार भएको प्रतियोगितामा तीन जना विद्यार्थी छनौट भएका हुन् । उत्कृष्ट तीन जनामा छनौट हुनेमा सोलिड्यारिटी...

हेटौंडाकी सुनारलाई बाख्रा सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ की शोभा सुनारलाई ५० हजार रुपैयाँ बराबरको बाख्रा सहयोग भएको छ । दलित, विपन्न तथा अपाङ्ग रहेका सुनारलाई हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा ७ वटा बाख्रा सहयोग गरिएको हो । सुनारलाई बुधबार एक कार्यक्रमबीच हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मुक्तानले उक्त बाख्रा हस्तारन्तरण गरेका...

प्रदेश प्रमुख शर्मासमक्ष आव २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष महालेखा परीक्षकको कार्यालयबाट बागमती प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन बुझाईएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख समक्ष महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक त्रिलोचन आचार्यले चौथो प्रादेशिक लेखा परीक्षण प्रतिवेदन बुझाएका...

बुधबार एकैदिन थपिए २०६ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा एकैदिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २०६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी...