समाचार

दुर्घटनामा परेर एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गौशाला नगरपालिका–२ निगौल सडकखण्डमा आज पेट्रोलपम्प नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमाजिल्लाकै औरही नगरपालिका–२ का २४ वर्षीय विवेक यादव रहेका छन् । प्रहरीका अनुसार,...

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट १५६ वटा मुद्दा फर्स्यौट

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न प्रकृतिका १५६ वटा मुद्दा फर्स्यौट गरेको छ । प्रशासनले आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न प्रकृतिका १५६ वटा मुद्दा फर्स्यौट गरेको हो । प्रशासनमा गत आवमा दर्ता भएको १४९ मुद्दा र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३६ मुद्दामध्ये १५६ वटा फर्स्यौट भएको जिल्ला...

नेप्सेमा झिनो अंकको सुधार

काठमाडौं । आज साताको चौथो अर्थात बुधबार शेयर बजारमा झिनो अंकले सुधार आएको छ । पछिल्लो समय घट्दै आइरहेको शेयरबजार चालु आर्थिक वर्षमा केही सुधार देखिएको हो । आज नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३...

क्रियाशिलबाटै उम्मेदवार छनौट गर्न नेता बानियाँको आग्रह

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनौट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाली कांग्रेस मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले सो कुरा बताएका हुन् । बानियाँले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद...

निर्वाचनमा थप मेहनत आवश्यक छ : सह–महामन्त्री डीना

मकवानपुर । नेपाली कांग्रेसकी सह– महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले आगामी निर्वाचनमा थप मेहेनत आवश्यक रहेको बताएकी छिन् । नेपाली कांग्रेस मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्याय डीनाले सो कुरा बताएकी हुन् । उनले आफ्ना उम्मेदवारहरुलाई सफल बनाउन स्थानीय तहमा प्राप्त नतिजाको आधारमा थप मिहेनत...

आगामी निर्वाचनमा बहुमतको लक्ष्य लिएका छौं : खड्का

मकवानपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् । उपसभामुख खड्काले बुधबार हेटौंडामा कांग्रेस मकवानपुरले आयोजना गरेको जनप्रतिनिधिलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका उनले उनले पार्टीको मुलभुत एजेन्डा पूरा गर्न बहुमत आवश्यक...

थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ३९१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९८१ जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना...

दुई किलोे ‘युरेनियम’ सहित १५ जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले दुई किलो युरेनियमको धुलोसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरको छुट्टाछुट्टै स्थानबाट उक्त परिमाणको युरेनियमसहित उनीहरुलाई पक्राउ गरेको हो । बिक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले साउन १ गत एक किलो ८७.३ ग्रामसहित...

हेटौंडा क्याम्पसका दुई जना कार्यालय सहयोगी निलम्बित

मकवानपुर । हेटौंडा क्याम्पसले परीक्षामा सहभागी हुन गएका छात्राहरुलाई दुर्व्यवहार गर्ने दुई जना कार्यालय सहयोगीलाई त्रिभूवन विश्वविद्यालयका कुनै पनि परीक्षाहरूमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको छ । बुधबार बसेको क्याम्पस प्रशासन, विद्यार्थी संगठन र राजनीतिक दलहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट बिएड...

नाबालिगलाई बलात्कार गरेर फरार रहेका एक जना प्रहरीको फन्दामा

बर्दिया । नाबालिगलाई बलात्कार गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका–१२ बस्ने अन्दाजी ४० वर्षका श्रीराम चमार रहेका छन् । चमारमाथि गत चैत्र १५ गते सोही स्थान बस्ने ६ वर्षकी नाबालिगलाई घरमा कोही नभएको मौका छोपी बतात्कार गरेको आरोप छ ।...