समाचार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो...

राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक...

दुर्घटनामा साइकल यात्रीको मृत्यु, मकवानपुरका वाइवा पक्राउ

काठमाडौं । झापमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार साँझ साढे ५ बजे कमल गाउँपालिका–५ स्थित सडकमा बागमती प्रदेश–०३–००१ क २१२ नम्वरको टिपरले ठक्कर दिंदा एक जना साइकल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचथर तुम्बेवा गाउँपालिका–५ का संजिप इम्सङ लिम्बु रहेका छन् । अन्दाजी...

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहीबार देशका...

४ वर्ष अघिको निर्णय अनुसार जग्गा भाडा भुक्तानी गर्न उद्योगीलाई दवाव

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले २०७५ को निर्णय अनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि दवाव सृजना गर्दै उद्यागीहरुलाई पत्र काटेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडको गत २०५७ मंसिर ५ गतेको निर्णय अनुसारको भाडा तिर्नुपर्ने भन्दै निर्णय भएको ४ वर्षपछि कार्यालयले उद्योग प्रतिष्ठानहरुलाई पत्र काटेको हो...

हेटौंडामा घरायसी सामान चोरी गर्ने दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ स्थित सिग्रेनीका विभिन्न घर तथा पसलबाट सामान चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल हेटौंडा–१२ सिग्रेनीमा बस्दै आएका २४ वर्षीय जय प्रकाश साह र पर्सा जिल्ला घर भई हाल हेटौंडा–१२, सिग्रेनीमा बस्दै आएकी...

गुडिरहेको बसमा माथिबाट ढुङ्गा खस्दा किशोरीको मृत्यु

सुर्खेत । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बसमा माथिबाट ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ का १७ वर्षीया पार्वती शाही रहेकी छिन् । उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको...

हेटौंडामा जग्गा दृष्टिबन्धकी भन्दै राजिनामा हस्ताक्षर गर्न लगाएपछि पीडित न्यायको खोजिमा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एक व्यवसायीले एक सुनार परिवारलाई जालझेलमा पार्दै हेटौंडा–१३ स्थित ११ कठ्ठा १६ धुर जग्गा आफ्नो नाममा पास गराईएको पाईएको छ । तत्कालिन हेटौंडा नगरपालिका वडा नम्वर ३ पिपल बोटमा सुन पसल राखेर व्यवसाय गरिरहेका बाबु पदमबहादुर सुनार र छोरा जगतबहादुर सुनार परिवारको ११ कठ्ठा...

थप ५६४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४५४ जनाको नमुना परीक्षण गदा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र १ हजार ६७६...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र...