समाचार

बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । आठ दिनपछि शेयर बजारमा करेक्सन देखिएको छ । निरन्तर बढी रहेको बजारमा लगानीकर्ता आज बिक्री तिर हाबि हुँदा बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अकंले घटेर २९५८.८१ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर...

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार)का प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध उजुरी परेको छ। भ्रष्टाचारका विभिन्न चर्चित मुद्दामा संलग्न रहेको आरोप लगाउँदै राईविरुद्ध उजुरी आइतबार (साउन ११ गते) अख्तियारमै दर्ता गरिएको हो। आफूलाई सामाजिक अभियन्ता बताउने युवराज सफलले उजुरी दिँदै वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद...

हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड: ६ जनाको मृत्यु, सयौं भक्तजन घाइते

आइतबार बिहान उत्तराखण्डको हरिद्वारस्थित पहाडी मनसादेवी मन्दिरमा पूजाका लागि भेला भएका सयौं भक्तजनबीच भागदौड मच्चिँदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्। घटनाको समय बिहान करिब ९ बजेको बताइएको छ, जब भक्तजनहरू मन्दिरको सिँढी चढ्दै थिए। प्रहरीका अनुसार भागदौडको कारण मन्दिरमा करेन्ट आएको भन्ने अफवाह...

कम्बोडिया र थाइल्यान्डबीच युद्ध विराम गर्ने सहमती

काठमाडौं । सीमा विवादमा झडप तनावग्रस्त बनेका कम्बोडिया र थाइल्यान्डबीच युद्ध विराम गर्ने सहमति भएको छ । आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन् । आइतबार बिहानै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले विज्ञप्ति जारी गर्दै आफ्नो देश युद्ध विरामका लागि तयार भएको बताउँदै यसका...

यस्तो छ आज विदेशी मुद्राको सटही दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.६१ रुपैयाँ र बिक्रीदर ९१.०१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३७.६१ रुपैयाँ...

आज अपराह्न राष्ट्रियसभाको बैठक बस्दै 

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । सो बैठकमा विभिन्न कार्यसूचीहरु तय गरिएको छ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने छ भने पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ । आज कृषि, सहकारी...

एकता अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले एनआरएनए कोरियालाई नेपाली समुदायको साझा संस्था बनाई नेपाल...

कम्बोडिया–थाइल्याण्ड सीमा झडप: ३२ जनाको मृत्यु युद्धविरामको आह्वान

कम्बोडिया र थाइल्याण्डबीचको पुरानो सीमा विवाद फेरि चर्किँदै गएको छ, जसले पछिल्ला दिनहरूमा तीव्र हिंसाको रूप लिएको छ। बिहीबार सुरु भएको लडाइँ शनिबारसम्म तेस्रो दिन पनि जारी रहँदा ३२ जनाको ज्यान गइसकेको छ भने एक लाख ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। थाइल्याण्डमा १९ र कम्बोडियामा १३ जनाको...

मुटु स्वस्थ राख्न अपनाउनु होस यी कुराहरू

आजको व्यस्त जीवनशैली, अस्वस्थ खानपान र शारीरिक निष्क्रियता मुटु रोगको मुख्य कारण बन्दै गइरहेका छन्। पहिले बुढेसकालमा मात्र देखिने मुटु रोग अहिले बालबालिका, युवा तथा प्रौढ सबै उमेर समूहमा देखिन थालेको छ। त्यसैले मुटुलाई स्वस्थ राख्नका लागि तल उल्लेखित उपायहरू पालना गर्नु अत्यावश्यक छ। १. सन्तुलित र मात्रा मिलाएर...

गाजामा इजरायली कारबाही र फ्रान्सको घोषणाबीच विश्व समुदाय विभाजित

प्यालेस्टाइन राज्यलाई मान्यता दिने फ्रान्सको पछिल्लो घोषणाले आगामी जुलाई 28-30 मा न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सम्मेलनमा नयाँ सास फेर्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार यो सम्मेलन पहिले अप्रासंगिक र औपचारिकतामा सीमित हुने देखिए पनि गाजाको पछिल्लो मानवीय संकट र इजरायली कारबाहीले यसलाई विश्वको ध्यान केन्द्रित गरेको  छ। गाजामा...