समाचार
बहादुर सिंह लामाको विरुद्ध उभिएका २२ सांसद् (नामावलीसमेत)
हेटौंडा। बागमतीमा संसदीय दलका नेता बहादुर सिंह लामाले विश्वासको मत गुमाएका छन् । उनीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको विपक्षमा १५ जना प्रदेशसभा सदस्य मात्रै उभिएपछि लामाले विश्वास गुमाएका हुन् । नेपाली काँग्रेस बागमतीका सभापति समेत रहेका इन्द्रबहादुर बानियाँको पक्षमा २२ प्रदेशसभा सदस्यहरुले मत व्यक्त गरेका छन् । कुल ३७...
बहादुरसिंह लामाले गुमाए कांग्रेस बागमती संसदीय दलको नेतृत्व
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको पद गुमाएका छन्। मंगलबार सम्पन्न संसदीय दलको बैठकमा विश्वास प्रस्तावमाथि भएको मत विभाजनमा लामाको पक्षमा मात्र १५ मत खसेको थियो जबकि अविश्वासको पक्षमा २२ मत खसेको थियो। लामाले पर्याप्त समर्थन नपाएपछि दलको नेतृत्त्वबाट बाहिरिएका हुन्।...
मुआब्जा विवाद टुङ्ग्याउन मन्त्री खड्काको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले महाकाली सिंचाइ आयोजनाको मुआब्जा वितरणमा देखिएको ढिलाइ प्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार वास्तविक पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । सोमबार महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) अन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षणका क्रममा मन्त्री खड्काले भने,...
चीनको बेइजिङमा भीषण बाढी : ३० जनाको ज्यान गयो, हजारौँ विस्थापित
काठमाडौँ । चीनको राजधानी बेइजिङमा आएको भीषण बाढी र अविरल वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । गत सातादेखि जारी भारी वर्षाले राजधानीसहित उत्तरी चीनका विभिन्न भागमा जनधनको ठूलो क्षति पुर्याएको छ । स्थानीय प्रशासनका अनुसार बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने जनजीवन पूर्णरूपमा अस्तव्यस्त...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख...
अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको सटहीदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २४ पैसाले बढेर एक डलरको खरीददर १३८.३७ रुपैयाँ र बिक्रीदर १३८.९७ रुपैयाँ कायम भएको छ। त्यसैगरी आज एक अष्ट्रेलियन डलरको खरीददर ९०.३१ रुपैयाँ र बिक्रीदर ९०.७० रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक...
एनआरएनए टर्कीको अध्यक्षमा डा. पौडेल निर्वाचित
इस्तानबुल । गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीको अध्यक्षमा डा. विनोद पौडेल निर्वाचित भएका छन् । त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा श्याम काल राई, उपाध्यक्ष महिलामा मन्दिरा खत्री, उपाध्यक्षमा दोर बहादुर खड्का, महासचिवमा मोहम्मद जावेद अन्सारी, सचिवमा श्याम पाण्डे, कोषाध्यक्षमा भीमकान्त अर्याल, उप-कोषाध्यक्षमा नसिमा खातुन, युवा संयोजकमा अमृत थापा र महिला संयोजकमा...
मुख्यमन्त्री लामाविरुद्धको प्रस्तावमाथि आज निर्णय गरिँदै
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आजबाट प्रकृया अघि बढाइने भएको छ । गत साउन ९ गते नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा २१ प्रदेशसभा सदस्यले मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता गरेका थिए । चालु आर्थिक वर्षको बजेटमा अर्थिक...
आज नाग पञ्चमी मनाइँदै
काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक नाग पञ्चमी पर्व मनाउँदैछन्। यो दिन घरको मूल ढोकामा नागको चित्र टाँसी दूध, अक्षता, आदि चढाएर पूजाआजा गर्ने परम्परा छ। नाग पञ्चमी श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। हिन्दू धर्ममा नागलाई धन, पानी र रक्षासँग जोडिएको देवता मानिन्छ। विशेष गरी वर्षा ऋतुमा नागहरूको कृपाका...
विमल पौडेल मुख्य रजिस्ट्रार सिफारिस
काठमाडौँ । उमेर हदका कारण मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल अवकाशमा गएपछि रिक्त रहेको मुख्य रजिस्ट्रार पदमा न्याय सेवा आयोगले विमल पौडेललाई सिफारिस गरेको छ । यसअघि सर्वोच्च अदालतमै रजिस्ट्रार पदमा कार्यरत पौडेललाई मुख्य रजिस्ट्रारमा सिफारिस गरेको हो । सह–रजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रार पदमा सिफारिस गरिएको छ । निजामति कर्मचारी...









