समाचार
संघीय संसद्का पाँच समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । आज बिहीबार संघीय संसद्का छुट्टाछुट्टै पाँच संसदीय समितिको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राष्ट्रियसभाअन्तर्गतको विधान व्यवस्थापन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वैठक सिंहदरबार काठमाडौंमा बस्ने भएको...
प्रदेश प्रमुखलाई बानियाँले बुझाए दलको नेता निर्वाचित भएको पत्र
हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएको जानकारी पत्र प्रदेश प्रमुख समक्ष बुझाइएको छ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएपछि नेता बानियाँले आज बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष जानकारी पत्र बुझाएका हुन् । आज भएको निर्वाचनमा मुख्यमन्त्री...
काँग्रेस संसदीय दलको नेतामा बानियाँ बिजयी
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामालाई पराजीत गर्दै इन्द्रबहादुर बानियाँ २२ मतका साथ निर्वाचित भएका छन् । मुख्यमन्त्री समेत रहेका लामालाई संसदीय दलको नेतामा बानियाँले पराजीत गरेका हुन् । कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत पाए । १...
कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन
काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् । सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी...
नेपाल अब विकासशील मुलुकको यात्रामा अघि :प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने ऐतिहासिक चरणमा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सभामा बुधाबर सम्बोधन गर्दै उनले सन् १९७१ नोभेम्बर १८ मा संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अति कम विकसित राष्ट्रको सूचीमा राखेको बताए । आज ५५ वर्षपछि...
काठमाडौंमा नक्कली सुन देखाएर सोझासाझालाई ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं । राजधानी काठमाडौंमा नक्कली सुन देखाएर मानिसहरूलाई झुक्याई गरगहना र नगद लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुली दुधौली–१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ मा बस्ने ४७ वर्षीय बिमल तामाङ, सिन्धुली दुधौली–१२ घर भई...
रूसमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
काठमाडौं । रूसको पूर्वी तटीय क्षेत्रमा बुधबार ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै प्रायद्वीपका धेरै क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। रूसको सुदूरपूर्वमा पर्ने क्यामचाट्का प्रायद्वीपमा भूकम्प गएको हो। यस क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको बताइएको छ। आगामी तीन घण्टामा रूस र जापानका तटहरूमा सुनामीका लहरहरू...
यस्तो छ नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक विदशी मुद्रको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६०...
गाजामा कुपोषणको भयावह अवस्था, ७४ जनाको मृत्यु
गाजामा लाखौं प्यालेस्टिनीहरू गम्भीर खाद्य संकटको चपेटामा परिरहेका छन्, जसले गर्दा अब त्यो क्षेत्र सामूहिक भोकमरीको नजिक पुगेको संयुक्त राष्ट्र-समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण आइपीसी पहलले चेतावनी दिएको छ। महिनौंदेखि जारी युद्ध, इजरायली नाकाबन्दी, र मानवीय सहायतामा बाधा पुग्दा गाजाका नागरिकहरूलाई अत्यावश्यक खाद्यान्न, स्वच्छ पानी र औषधि नपुग्ने...
सिँचाइ र ऊर्जाको समन्वयमै समृद्धिको सम्भावना देखिन्छः मन्त्री खड्का
काठमाडौं । ‘आज हामी सिर्जनात्मक परिश्रम, दीर्घकालीन योजना र साझा प्रतिवद्धताको साक्षी भइरहेका छौं । सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको योजनाका रूपमा स्थापित भएको छ ।’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कैलालीको लम्कीमा आयोजित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन...










