समाचार

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न...

१३ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो साढे १३ खर्ब रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनामा साढे १३ खर्बबढी रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्बं ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा विप्रेषण...

प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । गिट्टी–ढुङ्गा निर्यातसम्बन्धी बजेट प्रावधानलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको यो मुद्दा आइतबार सर्वोच्चमा दर्ता भएको हो। त्रिपाठीले सरकारले सर्वोच्च अदालतको पूर्व आदेश विपरीत बजेटमा फेरि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड...

नेपाल बैंकका तत्कालीन अध्यक्ष चन्द्रबहादुरसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अधिकारीसहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरूद्ध मुद्दा दायर भएको हो। रूपन्देही सिद्धार्थनगर(१ बेलहियामा भुसाल...

समुद्रको सुरक्षाको लागि काम गर्न जरुरी : राष्ट्रसंघका महासचिव गुटेरेस

नाइस, फान्स । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले समुद्रको सुरक्षाको लागि काम गर्न जरुरी रहेको बताएका छन् । फान्सको नाइसमा संयुक्त राष्ट्रसंघको आयोजनामा भइरहेको महासागर सम्मेलनमा मन्तव्य राख्दै गुटेरेसले महासागरले अक्सिजनको आधा हिस्सा उत्पादन गर्ने बताउँदै करीव ३ अर्ब मानिसहरुको खाना र अर्बौ मानिसको जीवनयापनमा भूमिका रहेको बताए ।...

अमेरिकाबाट डिपोर्ट ३७ नेपाली काठमाडौंमा अवतरण

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली नागरिक बोकेको चार्टर्ड विमान आइतबार काठमाडौं अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार उक्त चार्टर्ड विमान आइतबार राति करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमान आइतबार दिउँसो ४ बजे काठमाडौंमा अवतरण हुने भनिएपछि ५ घण्टा ढिला भएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रुपैयाँ र बिक्रीदर १३७.३१ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरीददर १५५.७८ रुपैयाँ र बिक्रीदर १५६.४६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८४.९० रुपैयाँ र...

हेटौंडामा बजाज एक्सचेन्ज मेला शुभारम्भ

हेटौंडा । हेटौंडामा बजाज एक्सचेन्ज मेलाको शुभारम्भ गरिएको छ । बजाज बाइक खरिद गर्दा नगद पुरस्कार प्राप्त हुने व्यवस्था रहेको छ । शुन्य प्रतिसत फाइनान्समा पनि बाइक खरिद गर्न सकिने बजाज स्वरुम हेटौंडाले जानकारी दिएको छ । आज शुभारम्भ भएको मेला ३० गतेसम्म संचालनमा रहने आयोजकले जानकारी दिएको छ...

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पाहाडी विरुद्द भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । टेलिकमको बिलिङ ठेक्कासम्बन्धी प्रकरणमा अख्तियारले विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । स्रोतका अनुसार उक्त मुद्दामा १८ जनालाई प्रतिवादी बनाइएको छ ।पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।