समाचार

आइतबार शेयर बजारमा ३३ अंकको गिरावट

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा ३३.९७ अंकको गिरावट आएको छ । असोज १ गतेदेखि लागू हुनेगरी बैंकहरुले धमाधम ब्याजदर बढाएसँगै आज शेयरमार्केटमा ३३ अंकको गिरावट आएको हो । आज नेप्से परिसूचक आज १.९७ प्रतिशतले घटेर १८७६ को विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा...

निर्वाचन आयोगबाट तीन जना पक्राउ

काठमाडौं । निर्वाचन आयोगमा हो–हल्ला तथा नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् । आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका उनीहरुले होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीलाई खबर...

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

काठमाडौं । भक्तपुरमा बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–७ का १९ वर्षीय अशोक भन्ने अनिश भुजेल रहेका छन् । उनलाई १३ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ पक्राउ गरेको प्रहरीले जनाएको छ । भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका–१ दुधपाटीको मम एण्ड...

हेटौंडामा खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुँदै

मकवानपुर । नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा असोज १० गते खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुने भएको छ । दशै र तिकहरको उपलक्ष्यमा प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ । विश्वमा सबैभन्दा बढी रुचाइएको खेल नै फुटबल रहेको र त्यसमा पनि पेनाल्टी सुट आउटले थप खेल रोमान्चित बनाउने भएकोले...

विज्ञान शिक्षक समाज हेटौँडाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता

मकवानपुर । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको हेटौँडा नगर समितिले विज्ञान दिवसको अवसरमा असोज १ गते माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । चन्द्रोदय मावि हेटौँडा– ८ को प्रायोजनमा भएको उक्त कार्यक्रममा २३ विद्यालयले सहभागिता जनाएका थिए । जसमध्ये प्रारम्भिक चरणमा ७ वटा समूह छनौट गरी प्रतियोगिता...

मकवानपुर प्रहरीद्वारा १२० किलो गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–५ पेन्चे डाँडाको जंगलबाट १२० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ । उक्त गाँजा विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गत शुक्रबार राति बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जंगलमा अपरिचित व्यक्तिहरुले लुकाई राखेको ६ वटा प्लास्टिकको...

छवि अनित्यको “शिक्षकको भाषा” पुस्तक विमोचन

मकवानपुर । मकवानपुरका साहित्यकार छवि अनित्यको “शिक्षकको भाषा” पुस्तक विमोचन गरिएको छ । शनिबार हेटौंडामा एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गरिएको हो । उक्त पुस्तकमा अहिलेको समयमा शिक्षकको प्रस्तुती कस्तो हुनुपर्छ ?, कस्तो शिक्षा अब्बल हुन सक्छ ?, शिक्षण संस्थालाई हामीले कसरी अगाडि लैजान सक्छौँ ? भन्नेबारे प्रष्ट्याउन खोजिएको...

कांग्रेस संसदीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । पदाधिकारीमा नेता रामचन्द्र पौडेललाई पनि थपिएको संसदीय समितिको बैठक हिजो पनि बसेको थियो । कांग्रेसले क्लस्टर अनुसारको सूची बनाउन...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...

प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुबै सदनको चालु...