समाचार
पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो
काठमाडौँ । दुई दिन राताम्य भएको शेयर बजारमा आज सुधार देखिएको छ । तर बजार सुधार कति दिर्घकालिन रहने भन्नेमा शंका कायम छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला लगानीकर्ताहरूले ३२०० बिन्दु पुग्ने अपेक्षामा शेयर खरिद अभियान चलाएका थिए । तर अहिले ती लगानीकर्ताहरूको ठूलो रकम...
निजी विद्यालय सञ्चालकद्वारा विधेयक विरोधमा स्कुल बस र्याली
काठमाडौँ – निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै आज काठमाडौँ चक्रपथमा स्कुल बस र्याली प्रदर्शन गरेका छन्। प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा आयोजना गरेको यस र्यालीमा निजी विद्यालय सञ्चालकहरूले विधेयकको संशोधनको विरोध प्रकट गरेका...
एससीओ शिखर सम्मेलन मोदी–जिनपिङ–पुटिन एकै मञ्चमा
काठमाडौं । शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको अवसरमा चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकै मञ्चमा देखिएका छन् । उनीहरूको सामूहिक उपस्थितिलाई क्षेत्रीय शक्ति सन्तुलन र त्रिपक्षीय सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ । समिटको फोटो सत्रमा तीनै नेताहरूको उपस्थिति अन्तर्राष्ट्रिय...
मेयर बालेन्द्र शाहविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा आज सुनुवाइ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । सर्वोच्च अदालतको आदेशविरुद्ध शाहले दिएको अभिव्यक्ति विवादमा परेको थियो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा शाहविरुद्ध दर्ता भएको अवहेलनाको मुद्दा सुनुवाइ हुँदैछ । अधिवक्ता दीपकराज जोशीले...
निरन्तर उकालो लाग्दै सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । सोमबार सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
सामाजिक सुरक्षा कोषबाटै स्वास्थ्य बीमा गराउने सरकारको निर्णयमा राष्ट्रिय सभाको असन्तृष्टी
काठमाडौं । प्रतिनिधि सभाले पारित गरेको सामाजिक सुरक्षा कोषमार्फत निजामती कर्मचारी र उनका परिवारलाई स्वास्थ्य बीमा योजना लागू गर्ने प्रावधानमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले फरक मत दिएका छन् । सरकारले सामाजिक सुरक्षा कोषबाटै योगदानकर्ताहरुको स्वास्थ्य बीमा गराउने व्यवस्थामा राष्ट्रिय सभाले असन्तृष्टी जनाएको छ । सामाजिक सुरक्षा कोष र...
अफगानिस्तानको शक्तिशाली भूकम्पमा कैयौंको ज्यान गयो, उद्दार कार्य जारी
काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६ रेक्टरको भूकम्प गएको छ । उक्त भूकम्पमा परी २० जना मृत्यु भएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११ः४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । प्रभावित प्रान्तहरू दुर्गम...
रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले थापालाई चुनाव चिन्ह ‘घण्टी’ हस्तान्तरण गर्दै उम्मेदवार घोषणा गरेका हुन् । नौ जना आकांक्षीमध्ये प्राइमरी इलेक्सन र अन्य छनोट प्रक्रियाबाट...
लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ सय ३८ किलो ८ सय ग्राम सहित ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका-८ घर भएका २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सबिन तामाङ, दोलखा सैलुङ गाउँपालिका-८ घर भएका २२ वर्षीय सागर तामाङ, मकवानपुर...
विदा भए अवकासप्राप्त सचिव सुरेश आचार्य
काठमाडौं। करिब साढे तीन दशक लामो सरकारी सेवाजीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य विदा भएका छन् । आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक विदाई गरेका हुन् । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह–तप्काका...










