समाचार
आइतबार गाईजात्रा, बागमती प्रदेशमा सार्वजनिक विदा
हेटौंडा । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने जानकारी दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले एक विज्ञप्ती जारी गर्दै गाईजात्राको...
नेपाल–स्पेन सम्बन्ध विस्तारमा छलफल
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितीका सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत महामहिम शनिल नेपाल बीच भेटवार्ता भएको छ । भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको थियो । साथै, उत्पादनशील क्षेत्रहरु र...
आज रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै
काठमाडौं । आज रक्षा बन्धन तथा जनै पूर्णिमा मनाइँदैछ । साउन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइने गरेको छ । रक्षा बन्धन र जनै धारण गरेर आजको पर्व मनाइँदैछ । आजको दिन बिहानैदेखि सनातन धर्मावलम्बीहरुले स्नान गरेर पुरुहितबाट रक्षा बाँध्न लगाउने र जनै धारण गर्ने प्रचलन छ । डोरो...
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६९...
अमेरिकासँगको रक्षा वार्ता रोकिएको दाबीमा भारतको खण्डन
भारतको रक्षा मन्त्रालयले अमेरिकासँगको रक्षा खरिद वार्ता रोकिएको भन्ने मिडिया रिपोर्टलाई शुक्रबार कडाइका साथ खण्डन गरेको छ। मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार नयाँ दिल्ली र वासिङ्टनबीचको खरिदसम्बन्धी प्रक्रिया विद्यमान नियम अनुसार सुचारु रूपमा अघि बढिरहेको छ। हालै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, जसमा रोयटर्स पनि सामेल छ,ले भारतले नयाँ अमेरिकी हतियार...
कल्याणपुरका नगर प्रमुख राम पुकार साह घुसकाण्डमा पक्राउ
काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख साहले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका एक लाख घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको...
२३०० मिटर उचाइ गोसाइँकुण्ड जाने मार्गमा नेपाल टेलिकमको टुजी सेवा सुरु
काठमाडौं – नेपाल टेलिकमले दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित चन्दनबारीमा टुजी बीटीएस सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा रहेको चन्दनबारी धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थान हो। गोसाइँकुण्ड जाने तिर्थालु र पदयात्रीलाई लक्षित गर्दै टेलिकमले धुन्चेदेखि गोसाइँकुण्डसम्मको पदमार्गमा पर्ने...
राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त बनाउने गरी मस्यौदा तयार
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागलाई थप सशक्त बनाउने गरी विधेयकको मस्यौदा तयार भएको छ। विभागलाई थप अधिकार दिने उद्देश्यले ‘राष्ट्रिय गुप्तचर तथा अनुसन्धान सम्बन्धी विधेयक’ को मस्यौदा तयार गरी सर्वसाधारणको सुझावका लागि सार्वजनिक गरिएको छ। मस्यौदामा राष्ट्रिय अनुसन्धान विभागले नागरिकको फोन र सञ्चार सञ्जालहरूमा निगरानी गर्न सक्ने प्रस्ताव पनि...
बागमतीका मुख्यमन्त्रीले साउन २७ गते विश्वासको मत लिने
हेटौंडा । संवैधानिक व्यवस्था बमोजिम बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यही साउन २७ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । बानियाँले प्रदेशसभामा...
विदेशी विनिमय नियममा संशोधन, सटही सीमा बढ्यो
काठमाडौँ – नेपाल राष्ट्र बैंकले ‘विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन’ संशोधन गर्दै विदेशी मुद्रा सटही सीमामा वृद्धि गरेको छ। अब भारतबाहेकका देशबाट सेवा आयात गर्दा एक पटकमा ८ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने व्यवस्था गरिएको छ। यसअघि यो सीमा ५ हजार डलर मात्र थियो। नयाँ प्रावधानअनुसार नियामक निकायको सिफारिशमा...










