समाचार

देशभर ६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पसो अवधिमा १ हजार ३८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ४५४ नमूनाको आरटिपिसिआर विधि र बाँकी ९३४ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो...

रौतहटबाट पक्राउ परे मकवानपुरका युवक

रौतहट । रौतहटको गौर नगरपालिका–३ दाल मिलस्थित फलक पोल्ट्री फर्म नामक कुखुरा फर्मबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित शनिबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १ सय ८० केजी अवैध लागूऔषध गाँजासहित मकवानपुरका एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–३ बस्ने २१ वर्षीय सुरेन्द्र स्याङताङ...

आम निर्वाचन : कांग्रेसले माग्यो अन्तरघातीको सूची

काठमाडौं । नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले आईतबार एक सूचना जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो । जारी विज्ञप्तिमा जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत...

जिप दुर्घटनामा परेर ६ जना घाइते

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्वरको जीप शनिबार साँझ अनियन्त्रित भई सडकबाट करिब १५ मीटर तल खसेको थियो...

नेप्सेमा थप २६ लाख भन्दा बढी कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही...

मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८२२ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८२२ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८२२ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि आईतबारसम्मको हो । जसमा...

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । गत साता उचारचढाव देखिएको नेप्से परिसूचक आज २.१६ अंकले बढेर इन्डेक्स १९६२ मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५६ करोड १७...

सशस्त्र प्रहरीको दरबन्दी थप गर्न प्रस्ताव

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयलले नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको छ । कार्यालयले दरबन्दी थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो । सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतका अनुसार, सशस्त्रमा ४ हजार २ सय नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको हो । कुन दर्जामा कतिवटा पद थप्न प्रस्ताव...

माओवादी केन्द्रको बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुने जनाइएको छ । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको...

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालयमा पेरिसडाँडामा बस्नेछ । उक्त बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा जनाइएको छ । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प...