समाचार

सरकारको कर निर्णयप्रति माओवादीको आपत्ती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले संसद् चलिरहेकै अवस्थामा करको दरमा हेरफेर गरेकोप्रति कडा आपत्ति जनाएका छन्। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले भने, ‘अहिले संसद् चलिरहेको छ, भर्खरै आर्थिक विधेयक पास भएको छ। एक महिना नबित्दै पहिलो चौमासिकमा सरकारले करको दरमा फेरबदल गरेको छ। हाम्रो...

विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा, विपक्षी दलहरूको फरक मत

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित ‘विद्यालय शिक्षा विधेयक, २०८०’ सम्बन्धी प्रतिवेदन शुक्रबार प्रतिनिधिसभामा पेस गरिएको छ । समितिका सभापति अम्मरबहादुर थापाले प्रतिवेदन पेस गर्दै सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक छलफलमार्फत विधेयकलाई समृद्ध बनाइएको बताउँदै आगामी दिनमा विद्यालय शिक्षामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे...

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमान मुद्दामा निर्दोष

बैंककस्थित अदालतले थाइल्याण्डका पूर्व प्रधानमन्त्री तथा अर्बपति थाक्सिन सिनावात्रालाई शाही अपमान मुद्दामा निर्दोष ठहर गरेको छ। दश वर्षअघि दक्षिण कोरियाली पत्रिकासँगको अन्तर्वार्तामा उनले प्रिभि काउन्सिल र दरबारसँग सम्बन्धित केही व्यक्तिहरूको आलोचना गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।बीबिसी समाचारका अनुसार दोषी प्रमाणित भएमा उनलाई १५ वर्ष जेल सजाय हुन...

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँ । शिक्षकहरुको माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलन गर्ने भएको छ । आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले सरकारसँग भएको सहमति बमोजिम शिक्षकहरुको माग सम्बोधन नभएकोले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको जानकारी दिएको छ । महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र...

नेपाल आयल निगमले २८ जनाका लागि खुलायो आवेदन

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले २८ जनाका लागि आवेदन खुलाएको छ। निगमले खुला तथा समावेशी प्रतियोगिताद्वार पदपूर्ति गर्ने गरी प्रवन्ध (लेखा) तह ८ देखि बाउजर अपरेटर/तहविहीन सम्मका पदहरूमा आवेदन खुलाएको हो। यसमा सूचना प्रकाशित मिति (भदौ ६ गते) ले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म...

दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । दक्षिण अमेरिकाको दक्षिणी छेउमा पर्ने ड्रेक जलमार्ग क्षेत्रमा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको प्रारम्भिक मापन ८.० म्याग्निच्युड गरिएको थियो तर पछि परिमार्जन गर्दै ७.५ म्याग्निच्युड कायम गरिएको छ। भूकम्पको केन्द्रविन्दू दक्षिणी चिली र अन्टार्टिकाबीचको समुद्री क्षेत्र, ड्रेक जलमार्गमा रहेको थियो, जुन...

नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलेको छ । आज भर्ना छनौट निर्देशनालयले सार्वजनिक गरेको सूचना अनुसार अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुलेको हो । खुलातर्फ १४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका...

लिपुलेक सम्झौताविरुद्ध प्रदर्शन, सांसद र दलहरूको साझा आपत्ति

काठमाडौँ । भारत र चीनबीच नेपाललाई कुनै जानकारी नदीइ लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमतिको विरोधमा बिहीबार राजधानीमा विभिन्न संगठन र युवाहरूले प्रदर्शन गरेका छन् । अनेरास्ववियुले भारतीय दूतावास अगाडि मसाल जुलुससहित विरोध प्रदर्शन गर्दा माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि...

कबाडी हटाउने कार्य तत्काल रोक्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–५ लाई वडाभित्र रहेको कबाडी हटाउने कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रञ्जु देवीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । निवेदकले काठमाडौँ महानगरपालिका वडा नम्बर ५ ले गत असार...

भूमि विधेयक समितिबाट पारित, माओवादी–रास्वपाको फरक मत

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक बहुमतले पारित भएको छ । बिहीबार बसेको समितिको बैठकमा एमाले र नेपाली कांग्रेसका सांसदहरूले प्रतिवेदनमा समर्थन जनाएपछि विधेयक पारित भएको हो । तर, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने विधेयकमाथि असहमति...