समाचार

टीपीएस खारेज कार्यान्वयनको बाटो खुल्यो, ७ हजार नेपाली फिर्ता हुने

अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनलाई नेपाली लगायत निकारागुआ, होन्डुरसका नागरिकको टीपीएस समाप्त गर्ने बाटो खुला गरेको छ । गत महिना तल्लो अदालतले तीन देशहरूको लागि टीपीएस समाप्त गर्न ट्रम्प प्रशासनलाई कम्तिमा नोभेम्बर १८ सम्म रोक लगाएको थियो । तर बुधबार पुनरावेदन अदालतले त्यो फैसलालाई स्थगित गरेको छ ।...

कैलाली कारागार झडप प्रशासनभित्रको मतभेद कारण भएको निष्कर्ष

गत साउन २३ गते कैलाली कारागारमा भएको हिंसात्मक झडप घटनाको छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनमै मतभेद उत्पन्न भई घटना भएको निष्कर्ष निकालेको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई बुझाएको प्रतिवेदनमा ‘ए ब्लक’ र ‘बी...

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा दुई हजार २९० रुपैयाँमा खरिदबिक्री...

गाजा सहर कब्जा गर्न इजरायलको प्रारम्भिक तयारी

गाजा सहरमा ठूलो हमलाको प्रारम्भिक चरण अघि बढेसँगै इजरायलले दशौं हजार रिजर्भिस्टहरूलाई आसन्न सैन्य अपरेशनमा सहभागी हुन आह्वान गरेको छ।सीएनएन समाचारकाअनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेनालाई उत्तरी गाजाको सबैभन्दा ठूलो सहर कब्जा गर्न ६० हजार नयाँ रिजर्भिस्ट परिचालन गर्न तथा २० हजारको सेवा अवधि थप गर्न निर्देशन दिएका छन्। मानवीय...

नागरिक उन्मुक्ति पार्टी पुनः सत्ता पक्षमा समर्थन कायमै रहेको घोषणा

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको स्पष्ट पारेको छ । पार्टीकी अध्यक्ष एवम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठ चौधरीले बुधबार सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै सरकारप्रति पूर्णकालीन विश्वास एवम् समर्थन रहेको जानकारी दिएकी हुन् । सो पत्रमार्फत उनले ४६ दिनपछि...

सबै कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन अर्थ मन्त्रालयद्वारा परिपत्र

काठमाडौं । अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्रालय र मातहतका सबै कर्मचारीहरुलाई आफ्नो सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले राष्ट्रिय सतर्ककता केन्द्रको परिपत्र अनुसार भ्रष्टाचार निवारण सम्बन्धी ऐन बमोजिमको हरेक सरकारी कर्मचारीहरुले भदौं महिनाभित्रमा सम्पत्ति विवरण केन्द्रमा पेश गर्नुपर्ने व्यवस्था अनुसार यस वर्ष अनलाईनबाट...

प्रधानमन्त्री ओली अस्वस्थ, प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएकाले प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था तथा परामर्श बैठकमा यसबारे जानकारी गराएका हुन् । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम तय...

सीमा विवादलाई विश्वास निर्माणको आधार बनाउँदै भारत–चीन

काठमाडौं । भारत र चीनले लामो समयदेखि जारी सीमा विवाद समाधानतर्फ महत्त्वपूर्ण प्रगति गरेको बताएका छन्। दुवै पक्षले विवाद कम भएको भूभागदेखि चरणबद्ध रूपमा सीमांकन गर्ने र अन्ततः स्थायी सीमाङ्कनतर्फ जाने सहमति जनाएका छन्। हीन्दुस्तान टाइम्सका अनुसार मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ...

निरन्तर घट्दै सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौैँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला...

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधि सभाको छैटौं अधिवेशनको ५६औं बैठक आज भदौ ४ गते बुधबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसदमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको प्रत्यक्ष रूपमा जवाफ दिनेछन्। त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२...