समाचार
एसईई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिने तयारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा ९एसईई० प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव विधयेकमा राखेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा मन्त्रालयले सो प्रस्ताव गरेको हो । परीक्षा प्रणाली र मूल्याकंन मापदण्डमा एकरुपता कायम गर्न एसईई आवश्यक रहेको निश्कर्ष पनि...
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । यसका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भएको परराष्ट्र मन्त्रालयको भनाइ छ । मिति भने तय भएको छैन, तर आवश्यक तयारी थालिएको छ । भ्रमणका एजेण्डाका विषयमा छलफल थालिएको छ ।...
इरानमाथि इजरायली आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा कुनै पनि प्रकारको सैन्य वृद्धि प्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेका छन्। महासचिव गुटेरेसका उपप्रवक्ता फरहान हकले एक विज्ञीप्तीमार्फत् महासचिवको सो प्रतिक्रिया सार्वजनिक गरेका हुन् । इरान र अमेरिकाबीच वार्ता जारी रहेको संवेदनशील घडीमा इजरायली आक्रमण चिन्ताजनक रहेको महासचिवको धारणा छ,...
सेटिङमा लाइसेन्स पास गराउने कर्मचारी र बिचौलिया अख्तियारको फन्दामा
काठमाडौँ । सेटिङमा लाइसेन्स पास गराउने र कर्मचारी र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवन कार्यालय सहायक (पाँचौ) पदका इन्द्रजीत गुरुङ र बिचौलियाको काम गर्ने सुरज पाठकलाई नियन्त्रणमा लिएको हो । लाइसेन्स परीक्षा फेल...
रास्वपाको नाराबाजीबीच : भिजिट भिसा प्रकरणमा संलग्नता नभएको गृहमन्त्रीको दावी
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । संघीय संसदमा बोल्दै गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजनीनामा र छानबिन समिति बनाउनु पर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रोस्टम घेराउ गरेको छ । नाराबाजी र घेराउका...
संसद् खोल्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी बीच दुई बुँदे सहमति
काठमाडौँ-भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू र प्रमुख प्रतिपक्षी माओवादीबीच दुई बुँदे सहमति भएको छ ।भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी दुई बुँदे सहमति भएको हो । सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र प्रमुख प्रतिपक्ष माओवादी प्रमुख सचेतक हितराज...
इरानमाथि आक्रमण लगत्तै कच्चा तेलको मूल्यमा भारी बृद्धि
काठमाडौं । इजरायलले इरानमाथि आज विहानै गरेको भिषण आक्रमण लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको छ । हङकङ र सिंगापुरको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको हो । कच्चा तेलको मूल्यमा हालसम्म ७ प्रतिशतभन्दा बढिले बृद्धि भइसकेको छ । इरान कच्चा तेल निर्यात गर्ने...
अनेरास्ववियुको अध्यक्षमा झिनो मत अन्तरले कडरिया निर्वाचित
काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले हराउँदै डा। सुजन कडरिया निर्वाचित भएका छन् । पौडेलले ७२५ मत प्रप्त गर्दा कडरियाले ७३२ मत पाएर अध्यक्ष निर्वाचित भएका हुन् । तिब्र प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा कडरियाले बाजी मारेका हुन् । किर्तिपुरमा भएको निर्वाचनमा विद्युतीय उपकरणको प्रयोग गरी मतदान भएको...
विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई टाटा समूहले एक/एक करोड दिने
काठमाडौं । एयर इण्डियाको जहाज दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको परिवारलाई टाटा समूहले एक एक रोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । साथै दुर्घटनामा घाइते यात्रुको उपचारको सम्पूर्ण जिम्मेवारी लिने पनि टाटाले जनाएको छ । एयर इन्डिया, जुन टाटा समूह अन्तर्गतको विमानसेवा कम्पनी हो । एयर इन्डिया फ्लाइट- १७१...
तीनकुने घटना : दुर्गा प्रसाईसमेत ७ जनालाई थुनामा पठाउने आदेश
काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका आरोपी दुर्गा प्रसाईंसमेतलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुबराज कार्कीको इजलासले सो घटनामा आरोपी ७ जनालाई थुनामा पठाउने आदेश गरेको हो । ३२ जनालाई घरौटी लिएर छाड्न अदालतको आदेश छ । दुर्गा प्रसाद प्रसाईं, सरोज गौतम,...