समाचार

कांग्रेसले बोलायो संसदीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए । माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष...

‘जनताप्रति जवाफदेही बनाउनेतर्फ प्रदेश सरकारको भूमिका प्रभावकारी हुनुपर्छ’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशको सबै जिल्लामा सन्तुलित विकास र जनताप्रति जवाफदेही बनाउने कार्यलाई आत्मासमिक्षा गरेर प्रदेश सरकारको भूमिक अझै प्रभावकारी हुनुपर्ने बताएका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभाको पाँचौं वार्षिकोत्सव समारोहको आज हेटौंडामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले प्रदेश...

बागमती प्रदेशसभाको बैठक आह्वान

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही माघ २२ गते बस्ने गरी आह्वान गरिएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक माघ २२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत...

हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार दिउँसो १ः४५ बजेको समयमा पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ राटोमाटे चेकपोष्टबाट लागूऔषध नाइट्राजेपाम १६० पिससहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाही मलङवा नगरपालिका वडा नम्वर १० जिल्ला विकास समेती...

हेटौंडा मेलामा आज यी कलाकारहरु आउँदै

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज चर्चित गायक युवराज चौलागाई, विश्व नेपाली र गायिका शीलु भट्टराई आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज चौलागाईं, नेपाली र भट्टराईले आफ्नो धमकेदार प्रस्तुती दिने भएका हुन् ।...

बागमतीका किसानले दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

मकवानपुर । बागमती प्रदेश सरकारले सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डा. बज्रकिशोर ठाकुरका अनुसार, त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन संकलन गरी अध्ययन गरिरहेको छ । प्रदेशको ३ वटा जिल्लाको...

हेटौंडामा शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही माघ २० गते शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम–२०७९ हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को आयोजनामा शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । ४ नम्वर वडाभित्रका विद्यालय, हेटौंडा क्याम्पस र म्यानेजमेन्टको स्टल रहने मेलामा सामुदायिक तथा संस्थागत...

मकवानपुरका नेगी पक्राउ

मकवानपुर । लागूऔषध मुद्दाका फरार प्रतिवादी मकवानपुरका बुद्ध नेगी भन्ने जमिन लामा पक्राउ परेका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ घर भएका ३६ वर्षीय नेगी सोमबार पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–७ मनहरीबाट पक्राउ गरेको...

हेटौंडाबाट १५ किलो गाँजा बरामद

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ठूलो बसपार्कबाट प्रहरीले अवैध गाँजा बरामद गरेको छ । सोमबार बसपार्कको पुरानो नारायणी काउण्टरको बाहिर प्यासेजमा बेवारिसे अवस्थामा २ वटा जेब्रा झोलामा १५ किलो गाँजा बरामद भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, झोला भित्र तीन वटा...

चौथो बकैया कप माघ २२ गतेबाट हुने

मकवानपुर । बकैया कप फुटबल प्रतियोगिताको चौथो संस्करण माघ २२ गतेबाट सुरु हुने भएको छ । बकैया–७ को भिरकोट खेल मैदानमा हुने प्रतियोगितामा बकैया गाउँपालिकाभित्र रहेका १२ वटा वडाहरुको १२ वटा टिम सहभागिता रहने बताइएको छ । माघ २८ गते सम्पन्न हुने उक्त प्रतियोगिताको उपाधि विजेता हुने टिमले १...