समाचार

नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ । पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उनीहरूमाथि थप अनुसन्धान नगर्ने दिशामा सिआइबी पुगेको छ । सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । महाशाखाका अनुसार, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभावका कारण हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य...

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुख...

नेविसंघ मकवानपुर क्याम्पस इकाईको पहिलो बैठक सम्पन्न

मकवानपुर । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई कार्यसमितिको पहिलो बैठक शनिबार सम्पन्न भएको छ । बैठक नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति वरिष्ठ उपाध्यक्ष बिनोद थिङ (दिपक) को अध्यक्षतामा सम्पन्न भएको हो । उक्त बैठकमा विभिन्न चार वटा महत्वपूर्ण प्रस्तावमाथि छलफल भएको नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई...

माया प्रेमदेखि राजनीतिक असङ्गतिहरु गजलमार्फत् प्रस्तुत

मकवानपुर । गजल मञ्च मकवानपुरको २०५ औं गजल यात्रामा करिब २ दर्जन गजलकारहरुले गजल वाचन गरेका छन् । माया प्रेमदेखि समाजका विविध विकृति विसंगति र राजनीतिक असङ्गतिहरु गजलकाहरुले गजलमार्फत प्रस्तुत गरेका थिए । कार्यक्रम गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षता एवम् साहित्यकार/महाकाव्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा भएको...

हृदयघातले लियो सशस्त्र प्रहरी उपरीक्षक थपलियाको ज्यान

पर्सा । पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको शनिबार मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक ४४ वर्षीय थपलियाको हृदयघातका कारण मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शनिबार बिहान करिब ११ बजे गण परिसरमा थपलिया अचानक अचेत भएर...

पाँच एआईजीको एकै पटक सरुवा

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको एकै पटक सरुवा गरेको छ । सरूवा हुनेहरुमा दीपक थापा, सन्दीप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र टेकप्रसाद राई रहेका छन् । एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा...

मकवानपुरको भीमफेदीमा एक महिलाको शव फेला

मकवानपुर । मकवानपुरको भीमफेदीमा शुक्रबार साँझ एक जना महिलाको शव फेला परेको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ८ ईपा स्थित बागमती नदीको किनारमा अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, हाल नाम, थर, बखत नखुलेको ती महिलाको शव घोप्टो परेको अवस्थामा देखेपछि...

सातामा ३२ अंकले घट्यो नेप्से, १० अर्ब ५० करोडको कारोबार

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेको छ । सातामा दुई दिन बढेको नेप्से तीन दिन घट्दा परिसूचक ३२.९२ अङ्क अर्थात १.५९ प्रतिशतले घटेको हो । गत साताको शुक्रवार नेप्से परिसूचक २०६६ अंकमा कायम थियो । सातामा तीन दिन घटेपछि यो साताको अन्तिम कारोबार...

प्रहरीद्वारा हत्या अभियोगमा २ जना पक्राउ गरी सार्वजनिक

झापा । झापाको मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।...