समाचार

मकवानपुर प्रहरीद्वारा अवैध लागूऔषधसहित तीन जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित जिल्लाको विभिन्न स्थानबाट शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टबाट दुई जना र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानीबाट एक जना गरी तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले शुक्रबार बिहान पूर्व–पश्चिम सडकखण्ड...

मकवानपुरमा थप १२ जनामा डेंगू संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा थप १२ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामो पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज थपिएसँगै जिल्लामा डेंगू संक्रमितको कूल संख्या २४८ पुगेको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि...

काजमा फिर्ता भए/नभएको विवरण तीन दिन भित्रमा पेश गर्न  निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा फिर्ता भए/नभएको विवरण तीन दिन भित्रमा पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका सबै निकायलाई पत्राचार गरी काज फिर्ता गरिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण पेश गर्न निर्देशन दिएको हो । गत असार १७...

मेयरको सचिवालय मर्मत गर्न ५३ लाखको टेन्डर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मेयर बालेन्द्र साह (बालेन) को सचिवालय मर्मत गर्नको लागि आधा करोड भन्दा बढीको टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले सूचनामार्फत् मेयर बालेनको सचिवालय मर्मत गर्न ५३ लाख ८९ हजार ८३९ रुपैया ७१ पैसाको टेन्डर आह्वान गरेको हो । महानगरले जारी गरेको सूचनामा असोज ७ गते...

ग्रीसमा नेपालीहरुलाई बन्धक बनाएर फिरौती माग्ने ४ जना पक्राउ

काठमाडौँ । रोजगारीको लागि सर्बिया हुँदै ग्रीस पुगेका नेपालीहरुलाई बन्धक बनाएर फिरौती माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ४ जना नै नेपाली नागरिक हुन् । मोरङको रंगेली–२ की २५ वर्षीया सबित्रा थापा, उदयपुरको त्रियुगा–३ का कृष्ण कार्की र काभ्रेको नमोबुद्ध–१ मथुरापाटीका राजन सत्याल गत जेठमा...

पाँच किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका– ४ ठाडीबाट करिब ५ केजी चाँदीको विभिन्न गरगहनासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुबनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेका छन् । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा कम्मरमा...

बाढी र डुबानका कारण एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । सिराहामा हुने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । सिराहाको धनगडीमाइ नगरपालिका अम्वासमा यही भदौ ९ गतेका लागि आह्वान गरिएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार, सबै तयारी पुरा...

असोज १३ मा मिस्टर मकवानपुर हुने

मकवानपुर । तेस्रो मिस्टर मकवानपुर असोज १३ गते हेटौंडामा हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा मिस्टर मकवानपुर हुन लागेको हो । मकवानपुर जिल्ला भित्रका शारीरिक सुगठनमा रुची भएका करिब ५० जना प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत्...

एकीकृत समाजवादीको महाधिवेशन माघमा हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी माघमा हुने भएको छ । ललितपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले आगामी १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित सर्वसम्मतीले पारित गरेको पार्टी...

साहित्यकार थापाको निधन

मकवानपुर । साहित्यकार तुल्सी थापाको निधन भएको छ । निमोनिया, मधुमेह र रक्तचापसम्बन्धी रोगबाट पीडित थापाको शुक्रबार विहान ७८ वर्षको उमेरमा निधन भएको हो । थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली कविताको क्षेत्रमा ‘दाना कविता’ को सुरुवात गरेका थापाले दाना...