समाचार

कांग्रेसले इकोनोमी कन्क्लेभ कात्तिकमा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ आगामी कात्तिक २४ गते गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई दिन कन्क्लेभ गर्न लागिएको हो । महामन्त्री गगन थापाका अनुसार, दुई दिने कन्क्लेभको एक दिनको मात्रै टुंगो लागेको छ । अर्को एक दिन कात्तिक २३...

एमाले बागमती अधिवेशन : मतदान ४० वटा विद्युतीय मेसिनमा हुने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमा हुने भएको छ । एमाले बागमती प्रदेश अधिवेशनको मतदान पार्टी मुख्यालय च्यासलमा भोलि बिहीबार हुने भएको छ । मतदान बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । यस्तै, एमाले...

हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–७ बलुवा बस्ने २५ वर्षीय राहुल कुमार चौधरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने पशुपति राम रहेका छन् । उनलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको हो । कञ्चनरुप नगरपालिका–९ स्थित सुन्दरी खोलाको पुल नजिक...

मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित चार जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट मंगलबार चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ कालिका खोल्साबाट दुई जना र हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले हेटौंडा–१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई मंगलबार बिहान...

बुधबार शेयर १८ अंकले घट्यो, १ अर्ब ८१ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन बढेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको हो । यस्तै, शेयर बजारमा आज कारोबार भएका २८२ कम्पनीहरुको ७० लाख ६१ हजार ४०४ कित्ता शेयर खरिद...

बैंक खातामा पैसा नभई आईपीओ भरे तुरुन्तै रिजेक्ट हुने

काठमाडौं । बैंक खातामा पैसा नभई आईपीओ भरे अब तत्कालै रिजेक्ट (आवेदन रद्द) हुने भएको हो । नेपाल धितोपत्र बोर्डले हालैमात्र पारित एपीआई कार्यविधिले सेयर खरिदकर्ताको आवेदनमा कडाइ गरेसँगै यस्तो नियम ल्याएको हो । रियल टाइम डाटाका लागि यस्तो व्यवस्था गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिए । हाल...

सुन किन्ने बहानामा चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं । सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न ७ भन्दा बढी स्थानहरूमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहाना बनाई चोरी गरी फरार रहेका उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको प्रहरीले जनाएको छ...

बागमतीका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार सेवा प्रदान गर्ने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. खगेश्वर गेलालका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु...

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं । दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्न लागेको हो । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५०...

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त आज बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय बालाजुमा अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । बैठकमा जिल्लामा खटिएका १९ जना सांसदले पेस गरेका रिर्पोटबारे समीक्षा, राष्ट्रपतिले दिएको आममाफी,...