समाचार
लोकसेवा आयोगद्वारा विभिन्न पदका लागि कर्मचारी माग
काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक–प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले कर्मचारी माग गरेको हो । दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा...
बझाङमा फेरि भूकम्प धक्का महसुस
काठमाडौं । बझाङमा फेरी बुधबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत...
देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका...
आज दशैँको पाँचौँ दिन: स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौं । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको...
बजाजको बाइक खरिद गर्ने थिङ्ले जिते नगद ५० हजार
मकवानपुर । हेटौंडा– १० स्थित होराइजन अटो प्रालिबाट बजाजको पल्सर १५० सिसिको मोटरसाइकल खरिद गर्ने मनहरी निवासी सागर थिङले लक्किड्रमार्फत् नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । उनलाई बुधबार होराइजनका सञ्चालक राजु रत्न बज्राचार्य र लालकाजी रत्न बज्राचार्यले पुरस्कार बापत्को रकम हस्तान्तरण गरेका हुन् । बडा दसैंलगायतका विभिन्न...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ६३७ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ६३७ पुगेको छ । जिल्लामा बुधबार थप १३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ६३७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बुधबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ८ जना, मनहरी गाउँपालिकाका ३ जना र भीमफेदी गाउँपालिकाका २...
श्रृजना युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता
मकवानपुर । श्रृजना युवा क्लब बकैया–४ को आयोजनामा पुरुष खुल्ला फुटबल प्रतियोगिता जारी छ । क्लबले नेपालीहरुको महान पर्व बडादशैँ, शुभदिपावली तथा छठ पर्वको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो । असोज २८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता कात्तिक ३ गते साँस्कृतिक कार्यक्रमसहित समापन गरिने क्लबका अध्यक्ष हर्कबहादुर भुलुनले...
बुधबार नेप्सेमा हरियाली छायो
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा हरियाली छाएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै लगानीकर्तामा उत्साह छाउदा नेप्सेमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७ को विन्दुमा कायम भएको छ । यसअघि मंगलबार नेप्से परिसूचक १३.१८ अंकले बढेर...
कुकर प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
उदयपुर । घरायसी विवादका कारण कुकर प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले उदयपुरबाट एक जनालाई पक्राउ गरेको छ । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, पिटरले विवादको कारण खाना...
‘कानुनलाई कार्यान्वयन गरी परिणाममुखी बनाउनेमा सरकार प्रतिबद्ध छ’
मकवानपुर । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले ऐन कानुनलाई कार्यान्वयन गरी परिणाममुखी बनाउनेमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । मन्त्री श्रेष्ठले बुधबार हेटौंडामा शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रदेश सरकारद्धारा निर्माण गरिएका ऐन कानुनलाई कार्यान्वउन गरी रणाममुखी बनाउनेमा सरकार प्रतिवद्ध...










