राजनीति/ समाज

आकाशमा पनि नेताको अत्याचार

जनताबाट चुनिएका ‘ठूला नेता’ले सडक मात्रै होइन, आकाशसमेत खाली गराएर जनतालाई वेलावेला सास्ती दिइरहेका छन् सबैभन्दा धेरै जहाज रोकाउने यादव र गच्छदार शक्तिअनुसार प्रहरीका एसपीदेखि जनताबाट निर्वाचित मेयर, सांसद, मन्त्री हुँदै राष्ट्रपतिसम्मले जहाज ‘डिले’ गराउँछन् । हवाई सेवा प्रदायक कम्पनीका बीचमा जनप्रतिनिधिमध्ये उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव...

विभिन्न पार्टी परित्याग गरी ५६ जना नेपाली काँग्रेसमा प्रवेश

मकवानपुर, ३१ भदौ । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ख को आयोजनामा दोश्रो जनजागरण अभियानअन्तर्गत मंगलबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस मकवानपुर क्षेत्र १ को ख का क्षेत्रीय उपसभापति गणेशहरि उप्रेतीको सभाध्यक्षता तथा कांग्रेस ३ नम्बर...

काँग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र टिकाउन असम्भव छ : नेता बानियाँ

मकवानपुर, ३१ भदौ । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं काँग्रेस मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँले काँग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र टिकाउन असम्भव हुने बताएका छन् । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ख को आयोजनामा दोश्रो जनजागरण अभियानअन्तर्गत मंगलबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रमलाई...

विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा १ सय ५४ जना प्रवेश

मकवानपुर, २९ भदौ । नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा हेटौंडा १६ शक्ति खोलामा भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा १ सय ५४ जना विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन्...

आदिवासी जनजाति ईन्द्रसरोवर गाउँपालिका अध्यक्षमा लामा

मकवानपुर, २६ भदौ । नेपाली काँग्रेस निकट आदिवासी जनजाति संघ ईन्द्रसरोवर गाउँपालिका अध्यक्षमा माधव लामा चयन भएका छन् । आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा बिहीबार भएको भेलाले लामाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले...

डेंगु नियन्त्रण गर्न नसकेको भन्दै काँग्रेस सांसदले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौं, २६ भदौ । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् । उनले अहिले दुई तिहाइ बहुमतको सरकारले जनताको रक्षा गर्न...

प्रधानमन्त्रीको उपचार खर्च सार्वजनिक गर्न कांग्रेसको माग

प्रदेश १ का प्रतिपक्षी सांसदले प्रधानमन्त्री केपी ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका छन् । बुधबार प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै प्रमुख पतिपक्षी दल कांग्रेसका सांसदले प्रधानमन्त्री ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका हुन् । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार गराएको खर्च थाहा पाउने...

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल ?

घटना १ गत माघ (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा आलोचना गरे । गुवाइडोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्तिसमेत जारी गरे । घटना २ साउन दोस्रो साता...

हेर्नुहोस आजको राशिफल

मेष मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ । मिथुन आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शिक्षामा सफलता मिल्नेछ । सिंह लाभ,हानी,आय,व्यय,सुख,दुख...

आदिवासी जनजाति भीमफेदी गाउँपालिको अध्यक्षमा बल

मकवानपुर, २५ भदौ । नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ भीमफेदी गाउँपालिका अध्यक्षमा गोपीराम बल चयन भएका छन् । बुधबार भएको भेलाले बलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले उपाध्यक्षमा सिताराम मोक्तान, सचिव मनिषकुमार स्याङतान, कोषाध्यक्ष सुमित्रा थिङ, सदस्यहरु विरवल गोले, राजकुमार आले, प्रेमबहादुर प्रजालगायत १५...