राजनीति/ समाज
ओली र प्रचण्ड बिचको वार्ता: आज सकियो, भोलि फेरी बस्ने
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच मंगलवार (आज) भएको वार्ता सकिएको छ । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता भोलि फेरी हुने गरी सकिएको हो । मंगलबार दुई अध्यक्षबीच करिब एक घण्टा वार्ता भएका...
नेकपा मकवानपुरकी नेतृ बालकुमारी थापाको निधन
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी नेतृ बालकुमारी थापाको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ घर भएकी थापाको ७४ वर्षको उमेरमा गएराति निधन भएको हो । पार्टीकी आमाको नाममा परिचित थापालाई मुटुको समस्या थियो । मकवानपुरे कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा रहेकी महिला नेतृ भएको कारण उनलाई तत्कालिन नेकपा एमालेले...
बागमती प्रदेश सभा सचिवालयमा २ वटा विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज सोमवार दुई वटा विधेयक दर्ता गरिएको छ । प्रदेश सभा सचिवालयमा आज प्रदेश सरकारको तर्फबाट आज २ वटा विधेयक दर्ता गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । आज दर्ता भएको ती विधेयकहरुमा वातावरण संरक्षणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...
सरिता गिरीले पार्टीविरुद्ध दिइनन् सर्वोच्चमा रिट
काठमाडौँ । तत्कालिन समाजवादी पार्टीबाट कारबाहीमा परेकी सरिता गिरीले पार्टीविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी छन् । गिरीले तत्कालिन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टी, प्रतिनिधिसभा, संसद सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी हुन् । नेपालको नयाँ राजनीति नक्साको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको फिर्ता...
नेकपा स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित भएको छ । बाढी पहिरोको विपद्को बेला पार्टीपंक्तिहरुलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनका लागि स्थगित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले ट्वीटरमार्फत देशभर...
नेपालले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्दै भारतको कूटनीतिक नोट
काठमाडौं । नेपालले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ । राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताएका हुन् । बैठकमा उनले नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ...
ओली–दाहाल छलफल निष्कर्षविहीन
काठमाडौँ । सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन । दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र दाहाल मंगलबारसम्म कुनै निष्कर्षमा पुग्न नसकेका हुन् । सहयोगी नेताहरू समेत राखेर छलफल थालेका उनीहरूले सोमबार आफूहरूले नै विवाद...
सरिता गिरीलाई सांसदबाट हटाउन सिफारिस
काठमाडौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट हटाउन सिफारिस गरिएको छ । पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई मंगलबार सांसद पदबाट हटाउन सिफारिस गरेको हो । समाजवादी पार्टीले गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान गर्त ह्वीप जारी गरेको थियो । तर,...
सरिता गिरीलाई पार्टी र सांसदबाट बर्खास्त गर्ने तयारी
काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ । गिरीमाथि कारबाहीका लागि आज समाजवादी पार्टीको बैठक बसिररहेको स्रोतले बतायो । नेपालको निशान छाप संशोधन प्रस्ताव खारेजीको प्रस्ताव दर्ता गरेको र संशोधनको पक्षमा मतदान नगरेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई स्पष्टीकरण सोधिसकेको...
छलफल नै नभई निष्क्रिय भए १३ प्रस्ताव
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य भएसँगै विचाराधीन १३ प्रस्ताव स्वतः निष्क्रिय भएका छन् । दर्तामध्ये एउटा पनि प्रस्ताव छलफलमा आएनन् । दुई सार्वजनिक महत्त्वका प्रस्ताव छन् । यस्तै सङ्कल्प प्रस्ताव नौ र ध्यानाकर्षण प्रस्ताव पनि दुईवटा छन् । छैटौँ अधिवेशनमा दर्ता प्रस्तावमध्ये एउटा पनि छलफल नभएका हुन्...






