राजनीति/ समाज
ज्येष्ठ नागरिकको सम्मान गरे आर्शिवाद पाईन्छ : नेता बानियाँ
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ज्येष्ठ नागरिकको सम्मान गर्ने आर्शिवाद पाईने बताएका छन् । शनिबार नेपाली कांग्रेस हेटौंडा–४ को आयोजनामा हेटौंडा–१५ स्थित दिव्य सेवा निकेतनमा भएको खाद्यान्न वितरण कार्यक्रममा बोल्दै नेता बानियाँले सो कुरा बताएका हुन् । नेता बानियाँले ज्येष्ठ नागरिक ज्ञान र...
कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ
शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको सो पार्टीमा अहिले देखापरेका केही समस्या शीर्ष नेतृत्वले...
काँग्रेस हेटौंडा–४ द्वारा दिव्य सेवा निकेतनलाई खाद्यान्न सहयोग
मकवानपुर । नेपाली काँग्रेस हेटौंडा ४ नम्बर वडा इकाईद्वारा हेटौंडा–१५ मा रहेको दिव्य सेवा निकेतनमा खाद्यान्न सहयोग गरिएको छ । कांग्रेसले बडा दशैं तथा शुभ दिपावलीको उपलक्ष्यमा जेष्ठ नागरिहरूलाई सम्मान, भोजन ग्रहण तथा खाद्यान्न वितरण कार्यक्रम गरेको हो । संस्थालाई दाल, चिनि, नुन, मसला, साबुन लगायत गरी ५० हजार...
प्रचण्डले एक्लै बैठक बोलाएपछि ओलीले भने, ‘यो बैठक नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ’
काठमाडौँ । सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ । कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन् । बिहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्ती गरे । प्रधानमन्त्री ओलीले दाहाललाई भनेका थिए, ‘सकेको गर्नुस् ।...
प्रमबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे । उनले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट...
काँग्रेसको केन्द्रीय बैठक सर्यो
काठमाडौं । आन्तरिक विवाद नसल्टिएपछि शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज ११ गते केन्द्रीय कार्यालयमा दर्ता गराएका विषय सम्बोधन नभए बैठकमा नजाने भनिएपछि काँग्रेस केन्द्रीय बैठक सोमबारका लागि सारिएको हो । आन्तरिक विवादलाई अनौपचारिक बैठकमै टुंग्याउन पौडेल पक्षले जोड...
काँग्रेसका महासमिति सदस्य पाण्डे सांसद बन्ने
काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे संघीय सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको निधनपछि रिक्त रहेको पदमा पाण्डे सांसद बन्ने भएका हुन् । गत मंगलबार निधन भएका केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका थिए । निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको...
सरकारको पुनरावलोकन निवेदन खारेज
काठमाडौं । कोरोना संक्रमण परीक्षण र निःशुल्क उपचार गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदनलाई अघि बढाउन अनुमति नदिएको हो । सर्वोच्चले १५ असोजमा कोरोना...
लोक सेवाको सहसचिव र उपसचिवको दरखास्त रोकियो
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका विभिन्न विज्ञापनको दरखास्त लिने कार्य स्थगन गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै अदालतको आदेश कार्यान्वयनका लागि अर्को सूचना प्रकाशन नभएसम्मका लागि दरखास्त लिने कार्य स्थगन गरिएको जनाएको हो । आयोगले आफ्नो नियमित वार्षिक क्यालेन्डरअनुसार असोज २८ मा...
वामदेवको संवैधानिक नियुक्ति ‘होल्ड’ मा
काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको छ । गौतमको मुद्दा तत्काल किनारा नलाग्दा संवैधानिक नियुक्ति रोकिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति ‘होल्ड’...









