राजनीति/ समाज

राजसंस्था पुनः स्थापनाको माग गर्दै हेटौंडामा प्रर्दशन

मकवानपुर । नेशनल डेमोक्रेशी अलाईन्स (एनडिए) को आयोजनामा बागमती प्रदेशको स्थायी राजधानी हेटौंडामा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रर्दशन गरिएको छ । आइतबार राष्ट्रिय झण्डा लगाएर ‘राजा आऊ देश बचाऊ’ भन्दै हेटौंडाको हुप्रचोरबाट सितलमहलचोक, बैंकरोड, सिमाचोक, हेटौंडा बसपार्क, राप्तीरोड, बुद्धचोक, चौकीटोल, मानसचोक, कान्तिलोकपथ हुदैँ हेटौंडाको विभिन्न स्थानमा र्‍याली निकालिएको हो।...

कोरोना न्यूनीकरणमा सांसदको भूमिका प्रभावकारी हुन्छ–अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना जाग्रित गराउन सांसदहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं १ सामाजिक विकास मन्त्रालय र राष्ट्रियसभाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कोभिड–१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन...

बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा वडाध्यक्ष पक्राउ

कैलाली । प्रहरीले बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा बैतडीमा एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाको सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउदलाई पक्राउ गरेको हो । १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार...

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग...

राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न छलफल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलबीच विकास निर्माणका विषयमा छलफल भएको छ । उनीहरुबीच प्रदेशभित्र भएका राष्ट्रिय गौरवका आयोजनालगायत विभिन्न विकासका पूर्वाधारका निर्धारित समयभित्र सम्पन्न कसरी गर्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ । मुख्यमन्त्री निवासमा आज सम्पन्न छलफलमा बागमती...

एउटा हातमा राजनीति र अर्को हातमा उद्यम रोजगारीको झण्डा बोकौँ : मन्त्री ढुंगेल

चितवन । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादको बाटोमा पुग्न नसकिने बताए । युवा राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्ने...

कर्मचारी व्यवस्थापनमा बागमती प्रदेश

मकवानपुर । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि बागमती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ । बागमती प्रदेश मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा.मानबहादुर बिकेका अनुसार प्रदेश सरकारले कर्मचारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरिसकेको छ । सोअन्तर्गत प्रदेशका विभिन्न मन्त्रालय, निकाय र कार्यालयहरुका...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

काठमाडौँ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । महासंघको ५४ औं वार्षिक साधारणसभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्ष बनेका हुन् । वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र...

आज चीनका रक्षामन्त्री नेपाल आउँदै

काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै छन् । फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै उनले प्रधान...

नेकपा सचिवालय बैठकः अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा नेकपाका अध्यक्ष ओली र...