राजनीति/ समाज
नेकपा सचिवालय बैठकमा चर्काचर्की
काठमाडौँ । पार्टी एकीकरणलगत्तै अन्तरसंघर्ष सुरू भएको नेकपाका शीर्ष नेताका पछिल्ला संवाद फुटकेन्द्रित बन्दै गएका छन् । आफूलाई एकताको पक्षधर बताउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै कारण अहिलेसम्म पार्टी फुट्नबाट जोगिएको दाबी गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आरोप–प्रत्यारोपको पारो दिनहुँ बढिरहेको छ । यो सिलसिलाले मंगलबार पनि निरन्तरता...
हेटौंडाको स्मारकमा आदिवासी जनजाति संग्रहालय स्थापनाको तयारी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । मकवानपुर जिल्लामा रहेका जनजातिको सँस्कृति जोगाउने मुख्य उद्देश्यले संग्रहालय स्थापना गरिने भएको शहीद स्मारक व्यवस्थापन विकास समिति कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार, हाल संग्रहालय भवन निर्माण अन्तिम...
हेटौंडाका अर्याल ढुवानी व्यवसायी महासंघको उपाध्यक्ष निर्विरोध
मकवानपुर । हेटौंडाका युवा व्यवसायी प्रदिप अर्याल ढुवानी व्यवसायी महासंघ क्षेत्रीय उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । हिजो सम्पन्न महासंघको अधिवेशनबाट अर्याल निर्विरोध निर्वाचित भएका हुन् । महासंघको क्षेत्रीय अध्यक्षमा बीरगंजका व्यवसायी विश्वनाथ खनाल निर्वाचित भएका छन् । निर्वाचित भएपछि तु खबरसँग प्रतिक्रिया दिँदै एपी ढुवानी सेवाका प्रबन्ध निर्देशक...
काँग्रेस केन्द्रीय खेलकुद विभागको हेटौंडामा रक्तदान
मकवानपुर । नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागद्वारा सोमबार कांग्रेस पार्टी कार्यालय मकवानपुरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रम कांग्रेस केन्द्रीय खेलकुद विभागका केन्द्रीय सदस्य रोशन शर्माको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा भएको हो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा कांग्रेस...
कैलाशमा विभिन्न पार्टी परित्याग गरी ४७ जना कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ गोलढुंगामा विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार नेपाली काँग्रेस कैलाश गाउँपालिका वडा नम्बर ५ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४७ जना काँग्रेसमा प्रवेश गरेका हुन् । कैलाश...
‘सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्ने’
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् । रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्दै उहाँले विगतका वर्ष भन्दा बढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताए । मन्त्री भट्टराईले...
दुर्गम भेगका जनतालाई स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्लाका दुर्गम भेगका जनताहरुलाई स्वास्थ्य उपचारमा गुणस्तरीय सेवाको लागि अस्पतालको स्तरोन्नती गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौंडा अस्पतालमा निर्मित सघन उपचार कक्ष (आइ.सि.यु) तथा उच्च उपचार कक्ष (एच.डि.यु)...
जनतालाई सही सूचना दिऔँ, पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ– सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा आइतबार आयोजित ‘इन्जा ग्लोबल मिडिया कन्फरेन्स २०२०’ विश्व सम्मेलनमा उहाँले जनतालाई...
नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर गर्दैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर नगर्ने बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हीले आइतबार शिष्टाचार भेट गर्नु भएपछि प्रधानमन्त्री ओलीले यस्तो विचार राख्नुभएको हो । रक्षामन्त्री वेईसँगको छलफलमा प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउनुभएको जानकारी...
नेकपामा अब के होला ?
काठमाडौं । नेकपाका दुई अध्यक्षबीच आरोपरप्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आआफ्नै तयारीमा जुटेका छन्। प्रधानमन्त्री ओली पक्षले अर्का अध्यक्ष दाहालको प्रस्तावलाई सचिवालयबाटै ढिसमिस कसरी बनाउने र त्यसलाई...










