राजनीति/ समाज

राप्रपा सचिवालय कार्य व्यवस्था समितिले बोलायो आकस्मिक बैठक

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचिवालय कार्य व्यवस्था समितिले आकस्मिक बैठक बोलाइएको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकमा केपी शर्मा ओलीले संसद विघटनको सिरफारिस गरेपछि मुलुकमा विकसित विभिन्न घटना क्रमबारे छलफल गर्न आकस्मिक बैठक बोलाइएको राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक संजाल ट्वीटमार्फत जानकारी गराएका हुन् । उक्त बैठक...

ओलीको कमद राजनीतिक रुपमा पनि लोकतन्त्रविरोधी र निन्दनीय छ : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक एवं लोकतन्त्रविरोधी बताएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद भंग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेता नेपालले भने, ‘उहाँले संसद विघटन गर्न पाउनुहुन्न । यो पूरै असंवैधासनिक कदम हो । उहाँ पार्टीभित्र पनि अल्पमतमा...

संसद विघटनको सिफारिसले संविधानसभाबाट सुधारिएको प्रणालीको धज्जी उडायो– डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । यसको चौतर्फी आलोचना भएसँगै जसपा नेता डा. भट्टराईले यसले संविधानसभाबाट सुधारिएको प्रणालीलाई...

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन् । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा...

वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर : मन्त्री राय

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा, हित र...

नेकपाका नेताहरु ओलीको पछिल्लो क्रियाकलापबाट आजित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीमा व्यक्त प्रतिबद्धताअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनुको साटो उल्दै संवैधानिक परिषद्को बैठक राख्ने प्रयत्न गरेका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै परिषद्को बैठक राखे त्यसले दुर्घटना निम्त्याउने भन्दै सचेत गराएपछि उनले अन्तिम समयमा बैठक...

दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउन युवा नेताको पहल

काठमाडौं । सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको विशेष अधिवेशनको मागपत्र फिर्ता गराएर पार्टीभित्रको गम्भीर संकट रोक्न सफल भएका युवा...

हेटौंडा रोपवे पुनः संचालनमा ल्याउन बागमती प्रदेश सरकारद्वारा गृहकार्य सुरु

मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले पुरानो एक मात्र बन्द रहेको हेटौंडाबाट काठमाडौं जोड्ने ४२ किलोमिटर लामो रोपवेको सम्भाब्यता अध्ययन गरी पुनः संचालनमा ल्याउन प्रदेश सरकारले गृहकार्य सुरु गरिसकेको बताएका छन् । प्रदेश सरकारले रोपवे संचालनमा ल्याउन गत असारमा चालु आव २०७७/०७८ को लागि...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने...

यसकारण अध्यादेशबाट पछि हटे ओली

मकवानपुर । अध्यादेश फिर्ता नलिने अडानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अन्तत मंगलबारको आफ्नो निर्णयबाट भोलिपल्टै पछि हट्न बाध्य भए । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठकका लागि दिउँसो १ बजे बालुवाटार बोलाइएको थियो । अधिकाँश नेताहरु बालुवाटार पुगिसकेका थिए । यो बैठकमा अध्यादेशका सवाललाई लिएर नेताहरुले ओलीको...