राजनीति/ समाज

एमाले सचिवालय बैठक आज बस्दै, महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउने

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारीको टुंगो लगाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा दिउँसो ३ बजे बस्न लागेको एमाले प्रचार–प्रसार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनको अनुसार, बैठकले...

स्थानीय चुनावमा नेपाल–भारतको सीमा नाका ७२ घण्टा बन्द हुने

काठमाडौं । आसन्न स्थानीय तहको चुनावमा नेपाल र भारतको सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जानकारी दिए । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय चुनावको...

महानगरका उम्मेदवार छान्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने गरी बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशन छ । बैठकमा स्थानीय तहको निर्वाचनको...

स्थानीय निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि नीजि क्षेत्रका हेलिकप्टर प्रयोग गर्न पाउने

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर पनि प्रयोग गर्न दिने भएको छ । शुक्रबार गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघमा आवद्ध एयरलाइन्सका प्रतिनिधिहरूबीच बसेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार, बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने प्रयोजनमा...

सत्तारुढ गठबन्धन सहमति नजिकः मकवानपुरमा यसरी हुँदैछ भागबण्डा

मकवानपुर । मकवानपुरमा सत्तारुढ पाँच दलीय गठबन्धन उम्मेदवार तय गर्ने विषयमा सहमतिको नजिक पुगेको छ । शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा काठमाडौँमा भएको छलफलमा मकवानपुरको १० वटै पालिकाको उम्मेदवार तय गर्ने सन्दर्भमा सहमति जुटेको हो । भागबण्डा मिलाउन सकस भएपछि जिल्लाका नेताहरु छलफलको लागि आज...

प्रधानमन्त्री देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार प्रधानमन्त्री निवास बालुटारमा भेटवार्ता भएको हो । भेटको क्रममा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी गराए । साथै उनले कोभिड नियन्त्रण लगायत...

मदन–आश्रितको शालिक तोड्नेलाई कारवाही गर्न युवा संघ मकवानपुरको माग

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ स्थित दिब्य बाल उद्यानमा रहेको अर्धकदको शालिक तोडफोड गनेलाई कारबाहीको माग गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । युवा संघ मकवानपुरका कार्यवाहक अध्यक्ष...

मकवानपुर गठबन्धनको भागबण्डा मिलाउन बानियाँको नेतृत्वमा काठमाडौंमा बैठक

मकवानपुर । मकवानपुरमा पाँच दलीय गठबन्धनबीच भागबण्डा मिलाउन सकस भएपछि नेताहरु छलफलको लागि आज विहानै काठमाडौँ पुगेका छन् । बिहीबार राति अबेरसम्म हेटौंडामा बसेको जिल्लास्तरीय गठबन्धन बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच भागबण्डाका बारेमा सहमति हुन नसकेपछि कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा...

उम्मेदवार छान्न बोलाइएको कांग्रेस बैठक स्थगित

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन गर्न आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार, नेताहरुको व्यस्तताका कारण आज बोलाइएको कांग्रेस बैठक स्थगित भएको...

नेकपा एमालेद्वारा चुनावी घोषणपत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले पार्टी कसरी...