राजनीति/ समाज
मुख्यमन्त्री लामाद्वारा नियुक्त तीन मन्त्रीको सपथ आज
हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामाद्वारा नियुक्त तीन जना मन्त्रीहरुको सपथ आज हुने भएको छ । संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजीत भएपनि मुख्यमन्त्री छोड्न नपर्ने तर्क गर्दै बहादुर सिंह लामाले तीन जनालाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार गोबिन्द लम्साललाई आन्तरिक मामिला तथा कानून...
संघीय संसद्का पाँच समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । आज बिहीबार संघीय संसद्का छुट्टाछुट्टै पाँच संसदीय समितिको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राष्ट्रियसभाअन्तर्गतको विधान व्यवस्थापन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वैठक सिंहदरबार काठमाडौंमा बस्ने भएको...
प्रदेश प्रमुखलाई बानियाँले बुझाए दलको नेता निर्वाचित भएको पत्र
हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएको जानकारी पत्र प्रदेश प्रमुख समक्ष बुझाइएको छ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएपछि नेता बानियाँले आज बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष जानकारी पत्र बुझाएका हुन् । आज भएको निर्वाचनमा मुख्यमन्त्री...
काँग्रेस संसदीय दलको नेतामा बानियाँ बिजयी
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामालाई पराजीत गर्दै इन्द्रबहादुर बानियाँ २२ मतका साथ निर्वाचित भएका छन् । मुख्यमन्त्री समेत रहेका लामालाई संसदीय दलको नेतामा बानियाँले पराजीत गरेका हुन् । कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत पाए । १...
बहादुर सिंह लामाको विरुद्ध उभिएका २२ सांसद् (नामावलीसमेत)
हेटौंडा। बागमतीमा संसदीय दलका नेता बहादुर सिंह लामाले विश्वासको मत गुमाएका छन् । उनीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको विपक्षमा १५ जना प्रदेशसभा सदस्य मात्रै उभिएपछि लामाले विश्वास गुमाएका हुन् । नेपाली काँग्रेस बागमतीका सभापति समेत रहेका इन्द्रबहादुर बानियाँको पक्षमा २२ प्रदेशसभा सदस्यहरुले मत व्यक्त गरेका छन् । कुल ३७...
बहादुरसिंह लामाले गुमाए कांग्रेस बागमती संसदीय दलको नेतृत्व
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको पद गुमाएका छन्। मंगलबार सम्पन्न संसदीय दलको बैठकमा विश्वास प्रस्तावमाथि भएको मत विभाजनमा लामाको पक्षमा मात्र १५ मत खसेको थियो जबकि अविश्वासको पक्षमा २२ मत खसेको थियो। लामाले पर्याप्त समर्थन नपाएपछि दलको नेतृत्त्वबाट बाहिरिएका हुन्।...
मुख्यमन्त्री लामाविरुद्धको प्रस्तावमाथि आज निर्णय गरिँदै
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आजबाट प्रकृया अघि बढाइने भएको छ । गत साउन ९ गते नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा २१ प्रदेशसभा सदस्यले मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता गरेका थिए । चालु आर्थिक वर्षको बजेटमा अर्थिक...
संसदका पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज सोमबार संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । मानव अधिकारसम्बन्धी...
विप्लव र माधब नेपालबीच भेटवार्ता
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय काठमाडौंमा भएको भेटमा विप्लव र नेपालबीच कुराकानी भएको हो । समाजवादी मोर्चाको वैठक तथा समसामयिक राजनीतिक विषयमा कुराकानी गर्न उनीहरुको भेट भएको हो...
उपसभामुख राना आज चीन भ्रमणमा जाँदै
काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुकी ११ः३० मा जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेलुका चीनको हेनान प्रान्ततर्फ जादै छिन् । यही साउन ७ देखि ११ गतेसम्म आयोजना हुने सांघाई सहयोग मञ्च र थिंक ट्याङ्क शीखर सम्मेलनमा सहभागी हुन...









