राजनीति/ समाज

कुलिङ पिरियड विवादले स्थगित भयो राज्य व्यवस्था समितिको बैठक

काठमाडौँ । प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक कुलिङ पिरियड सम्बन्धी विवादका कारण स्थगित भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कुलिङ पिरियड सम्बन्धी प्रावधानमा किर्ते गरी बाहेक थपेको खुलासा भएपछि अहिले समितिका सभापति रामहरि...

लुम्बिनीमा जसपा नेपालले लियो समर्थन फिर्ता

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बजेटमा सुशासन र समावेशी नभएको र सरकार असफलताको बाटोमा रहेकोले समर्थन फिर्ता लिनु परेको सो पार्टीले जनाएको छ । जसपा नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको समर्थन नेपालको संविधानको...

बागमती गाउँपालिकाद्वारा ८३ करोडबढीको बजेट सार्वजनिक

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि करीव ८३ करोड ७२ लाख ६८ हजार ७४ रुपैयाँको बजेट ल्याएको छ । शनिबार दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा पालिका अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फडिन्द्रकुमार तिमल्सिनाले आगामी बर्षको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षको निम्ति...

मेयर बालेन विरुद्ध ४ करोड भ्रष्टाचारको आरोप, अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि सार्वजनिक निर्माणमा अनियमितता गरेको आरोप लाग्दै आएको छ। पछिल्लो पटक अधिवक्ता युवराज सफलले ४ करोड २ लाख रुपैयाँ बराबरको भ्रष्टाचार सम्बन्धी नयाँ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि तत्कालिन प्रमुख प्रशासकीय अधिृकत प्रदिप परियारलाई भ्रष्टाचारको...

राप्रपा र रास्वपाले गर्यो मन्त्रीहरुको जवाफ बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको मन्त्रीहरुले दिने जवाफ बहिष्कार गरेको छ । प्रतिनिधिसभामा भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर विरोध प्रदर्शन गर्दै आइरहेका यी दलहरुले बजेटमाथि मन्त्रीहरुले दिने जवाफ बहिस्कार गरेका हुन् । रास्वपाका...

गृहमन्त्री लेखकलाई बर्खास्त गर्न राप्रपाको माग

काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई भिजिट भिजा प्रकरणमा बर्खास्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ । सो पार्टीका तर्फबाट प्रतिनिधिसभा सांसद रोशन कार्कीले गहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गरेकी हुन् । सो सन्दर्भमा उच्चस्तरीय छानबिन हुनुपर्ने पनि उनको माग छ । विश्वको विभिन्न देशहरु रुस, युक्रेनमा रहेका नेपालीहरु...

विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । नेपाल सरकारले विश्व बैंकबाट प्राप्त हुने २० अर्ब ७९ करोड रुपैयाँ ऋण लिने भएको छ । पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि सो ऋण स्वीकार गर्न लागिएको हो । गत सोमबार बसेका मन्त्रिपरिषद् बैठकले सो ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता संचार तथा सूचना...

क्यानाडामा जी ७ बैठक, बेलायतसँग अमेरिकाको कर छुट सम्झौता

क्यानाडामा जी ७ राष्ट्रहरुको शिखर सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने सो शिखर सम्मेलनको अध्यक्षता यस पटक क्यानाडाले गरिरहेको छ । अन्र्तराष्ट्रिय शान्ति, सुरक्षा अर्थतन्त्रको दिगोपना र वृद्धिलागतयका विषयमा जी ७ राष्ट्रहरुबीच छलफल हुनेछ । फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र क्यानाडा...

टिप्पणी : इजरायलमा भिषण इरानी हमला,विश्व अर्थतन्त्र थप अप्ठेरोमा

काठमाडौं । इरान र इजरायलबीचको युद्ध भड्किदा यसले मध्यपूर्व मात्र होइन, विश्वलाई नै चिन्तित बनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले युद्ध र रोक्न र शान्तिपूर्ण कुटनीतिक प्रयासमार्फत् समस्या समाधान गर्न दुबै देशलाई आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसंघका विभिन्न सन्धीसम्झौता र प्रावधानहरु ख्याल गर्न पनि आह्वान...

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । यसका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भएको परराष्ट्र मन्त्रालयको भनाइ छ । मिति भने तय भएको छैन, तर आवश्यक तयारी थालिएको छ । भ्रमणका एजेण्डाका विषयमा छलफल थालिएको छ ।...