राजनीति/ समाज
मुख्यमन्त्री बानियाँको प्रमुख स्वकीय सचिवमा पुडासैनी
हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका प्रमुख स्वकीय सचिवमा मिलन पुडासैनी नियुक्त भएका छन् । मुख्यमन्त्री बानियाँले पुडासैनीलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक सम्बन्धी ऐन २०७५ को दफा ११ बमोजिम मुख्यमन्त्री बानियाँले मुख्यमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव (उपसचिव) सरह तलव भत्ता पाउने...
बागमतीका ८ मन्त्रीहरूले लिए सपथ
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूपदलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सपथ गराएका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा ती मन्त्रीहरुलाई सपथ गराइएको हो । कांग्रेसबाट पहिलो चरणमा २ जनालाई मन्त्री नियुक्त गरिएको छ भने एमालेबाट ६ जनाले सपथ ग्रहण गरेका छन् । एमालेको भागमा परेका सबै मन्त्रालयमा...
प्रदेश प्रमुखले गराए मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सपथ
हेटौंडा । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सपथ ग्रहण भएको छ । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा बानियाँलाई सपथ गराएका हुन् । नेकपा एमाले र नेपाली काँग्रेसको समर्थनमा बानियाँलाई प्रदेश प्रमुखले सपथ गराएका हुन् । बहादुर सिंह लामा संसदीय दलको नेतामा पराजीत भएपछि उनले मुख्यमन्त्री...
बानियाँ मन्त्री बनाउनेहरुको लिस्ट टुंग्याउँदै, प्रभात तामाङको होला त कमब्याक ?
हेटौंडा । आज मुख्यमन्त्री नियुक्त हुने तयारीमा रहेका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आफ्नो पार्टीबाट मन्त्री बनाउनेहरुको सूची टुंग्याउने गृहकार्यमा जुटेका छन् । नेकपा एमालेले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाइसकेको छ भने काँग्रेसबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाउन बाँकी छ । एमालेले ६ मन्त्रालयमा जाने...
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बहादुर बानियाँको दाबी पेस
हेटौंडा । नेकपा एमालेको समेत सहयोगमा बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । आज बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकार गठनका आह्वान गरेपछि नेपाली काँग्रेस संसदीय दलको नेताको रुपमा बानियाँले दावी पेस गरेका हुन् । यस अघि मुख्यमन्त्री बहादुर...
प्रधानमन्त्री ओली पाँच दिने विदेश भ्रमणमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो सम्मेलनमा सहभागी हुन पाँच दिने विदेश भ्रमणमा तुर्कमेनिस्तान प्रस्थान गरेका छन्। ओली आइतबार मध्यराति फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा शहरका लागि प्रस्थान गरेका हुन। अवाजामा साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) सम्मेलन...
सामान्य प्रशासनद्वारा ३४ उपसचिवको सरुवा
काठमाडौँ । नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार, समय पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा हो । सचिव स्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । लेखनाथ न्यौपानेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले बोलाएर मुख्यमन्त्री लामालाई राजीनामा दिन निर्देशन दिएपछि लामाले राजीनामा दिन लागेका हुन् । साउन १४ गते भएको संसदीय दलको निर्वाचनमा दलको नेतामा लामा इन्द्रबहादुर बानियाँसित पराजीत भएपछि उनीमाथि मुख्यमन्त्री...
प्रधानमन्त्री केपी ओली भन्दा पहिले पूर्व राष्ट्रपतिलाई भारतको निम्तो !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौं ३१ गतेदेखि दुई दिने भारत भ्रमण गर्दैछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीलाई भारत भ्रमण गराउन प्रयास सुरु भएको छ । कुटनीतिक स्रोतका अनुसार नेपालस्थित भारतीय उच्च अधिकारीले पूर्व राष्ट्रपति...
प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या : बागमतीमा नव नियुक्त मन्त्रीहरुको सपथ स्थगित
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण अनिश्चित कालका लागि स्थगित भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या आएपछि आज बिहीबार दिउँसोका लागि तय गरिएको सपथ ग्रहण कार्यक्रम अनिश्चित कालका लागि स्थगित भएको हो । प्रदेश प्रमुख कार्यालय बागमतीका प्रवक्ता देवेन्द्र सापकोटाद्वारा...










